Butwal Today

दसैँको टीकाको चौथो दिन मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

बडादसैँ अन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ ।