Butwal Today

साइबर अपराध कम गर्नका लागि डिजिटल साक्षरता आवश्यकता 

सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै साइबर अपराधका घटना बढ्दै गएपछि नागरिकलाई डिजिटल सुरक्षाबारे सचेत बनाउन बुटवल उपमहानगरपालिका वडा नं. १० को समन्वय तथा पब्लिक भ्वाईस नेपाल लुम्बिनीको आयोजनामा दुई…