© 2026
घरभित्रको काम महिलाको पेवा मात्रै हो ?
हाम्रो समाजमा घरभित्रको काम केवल महिलाको पेवा मानिन्छ । परिवारका हरेक सदस्यको खुशी, इच्छा, चाहानाको ख्याल राख्दै गर्दा आफ्ना इच्छा, चाहाना कता छुटे पत्तो पाउँदैनन् महिलाहरू । अहिलेका कामकाजी महिलाहरूले महिलालाई घरको...