ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

मतदाताको रोजाईमा कोरोना महामारीका सारथी नेता

१९ कार्तिक २०७९, शनिबार
१९ कार्तिक २०७९, शनिबार

जितपुर (कपिलवस्तु), १९ कात्तिक ।
कपिलवस्तुमा प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको सरगर्मी बढ्न थालेको छ । राजनीतिक दलका उम्मेदवारहरु यतिबेला आफनो चुनावी एजेण्डा लिएर घरदैलोमा व्यस्त छन् । सोही क्रममा नेकपा एमाले कपिलवस्तुका उम्मेदवार पनि आफनो निर्वाचन क्षेत्रमा घरदैलोमा मत माग्नमा व्यस्त देखिन्छन् । नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर १ को चुनावी प्रचार प्रसारमा क्रममा प्रदेश सभा सदस्यका उम्मेदवार विष्णु पन्थी मतदाताको घरघर पुगेका छन् । घरघरमा मत माग्न पुगेका पन्थीलाई भेट्दा मतदाता खुशी भएका छन् । उनीहरु खुशी मात्र होइनकी पन्थीलाई बोलाउनुपर्ने माग राख्दै न्यायो स्वागत समेत गरेका छन् ।कपिलवस्तु नगरपालिका वडा नम्बर ९ केबलपुरका जनताले विष्णु पन्थीलाई भेट्दा धेरै खुशी भएका हुन् ।
उनीहरुले विगतको कोभिड महामारीको क्रममा किसानको समस्या समाधानको लागि घरमै पुगेका थिए । लकडाउनका कारण आवातजावत ठप्प भएका बेला पन्थी किसानको घरमै पुगेर ढाढस दिएका पन्थीलाई भेट्दा थप खुशी भएका थिए । आफनो तरकारी नबिकेर खेतबारीमै खेर फाल्नु परेको अवस्थामा पन्थी किसानका घरघरमा पुगेर नविकेको तरकारी बिक्री गर्ने कार्यमा पहल गरेका हुन् ।
तत्कालिन समयमा कोभिडको महामारी फैलिएकाले किसानले आफुले उत्पादन गरेको तरकारी बजार पु¥याउन मुस्किल थियो भने कतिपय अवस्थामा आवात जावतमा समेत रोक लगाइएको अवस्था थियो । तत्कालिन प्रदेश सभा सदस्य विष्णु पन्थीले केवलपुरका किसानको खेतबारीमै पुगेर उनीहरुको दुखमा साथ दिएका थिए । किसानको खेर गइरहेको तरकारी विक्रीका लागि सांसद पन्थीले व्यवस्था मिलाएको घटना मतदाताले सम्झिरहेको बताए । ‘लाखौंको तरकारी खेतबारीमै खेर जाने अवस्था थियो, किसान गोविन्द बराईले भने, कोभिडका कारण तरकारी विक्री गर्न जान पाइदैनथ्यो’ । किसान राधे मल्लाहले भने, लाखौंको तरकारी विक्रीका लागि बजार लैजान बजार बन्द थियो र स्थानीय तहले बाहिरका तरकारीलाई समेत रोक लगाएको थियो, हामी पीडित भएका थियौं । त्यस्तो कठिन अवस्थामा सांसद पन्थीले हाम्रो घरमा आएर तरकारी विक्रीको प्रवन्ध मिलाइएको हामीले भुलेका छैनौं । कोभिडको संकटमा पन्थीले कोभिडको कुनै प्रवाह नगरी कपिलवस्तु नगरपालिका र वाणगंगा नगरपालिकाका किसानका खेतवारीमा पुगेर नष्ट हुन लागेको तरकारी विक्री गरिदएकोले दुखको अवस्थामा साथ दिएको भन्दै मतदिने मतदाताले बताएका छन् । त्यस्तै पन्थीले कोभिड महामारीको समयमा संक्रमित भई घरमै बसेकालाई भेटी मनोवल उच्च गराएका थिए भने विरामीलाई उपचारका लागि विभिन्न अस्पतालमा लैजान पहल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?