ट्रेंडिंग:

>> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ? >> कृषि एम्बुलेन्समा सिमेन्टको भारी >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिम का केही ठाउँमा आज र देशका धेरै ठाउँमा भोलि पानी पर्ने >> भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन >> गुल्मीमा स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु >> बाणगंगा नगरपालिकाको अभिनव पहलः आन्द्रा क्यान्सर बिरामीलाई निशुल्क कोलोस्टोमी ब्याग >> सर्वोच्च अदालतद्धारा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा रोक  >> ‘चन्द्रौटा बजारलाई सुन्दर बनाउन सबैको सहकार्य आवश्यक’ >> दुई दिने प्रदेश स्तरीय लुम्बिनी क्लासिक पावर लिफ्टिङ हुदै >> नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि >> वातावरण रक्षाका लागि नेपालले १७ प्रतिशत भूभाग संरक्षित गरेको छः प्रधानमन्त्री >> तीन दिन पालाे कुरेपछि बल्ल रवि लामिछानेकाे बयान सुरू >> विराट कोहलीलाई आईसीसीले गर्यो कारबाही >> ४१ देशका लागि संसदीय मैत्री समूह गठन

विकासका बारेमा जनता आफै सचेत हुनुपर्छ : चौधरी

१५ कार्तिक २०७९, मंगलवार
१५ कार्तिक २०७९, मंगलवार

बर्दघाट, १५ कार्तिक ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आफ्नो क्षेत्रको विकासको बारेमा जनता स्वंय सचेत हुनुपर्ने बताएका छन ।
विगत २५ वर्षदेखी लगातार सत्तामा पुगेका नेताहरुले आफ्नै क्षेत्रको विकास गर्न नसकेको बताउँदै चौधरीले नवलपरासीको विकासमा आफूले योगदान गर्नको लागि उम्मेदवारी दिएको बताएका छन ।
नेपाली काँग्रेस बर्दघाट नगर २ नम्बर वडा कार्य समितिले आयोजना गरेको कार्यक्रममा चौधरीले चुनिएर जाने जनप्रतिनिधिले यो वा त्यो वहानामा विकासका काम र जनचाहना बाहेक कुनै पनि कार्य गर्न छुट नभएको बताएका हुन । उनले गण्डक समस्या, उँखु र केरा किसानका समस्या सबैभन्दा ठूलो समस्या रहेको बताउँदै पहिलो प्राथमिकता दिँदै समस्या समाधान गर्ने बताए ।
क्षेत्र नम्बर १ पहाडि क्षेत्र समेत रहेको र सडक विद्युत लगायतका समस्या पूर्ण रुपमा समाधान नभएको बताउँदै चौधरीले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए । उनले बर्दघाट नगर सुगम नगर भएपनि उच्च शिक्षा र स्वास्थ्य क्षेत्रमा अझै पनि बुटवल वा अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्ने बताए ।
जिल्लाको दक्षिणी भेग अझै पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा पिछडीएकोले सहज स्वास्थ्य सेवा र शिक्षामा लगानी आवश्यक रहेको बताएका थिए । चौधरी मनोनयन दर्ता भएसँगै आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाट र चुनावी अभियान तिव्र पारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?