ट्रेंडिंग:

>> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट

कपिलवस्तुसंगै लुम्बिनी प्रदेश साक्षर घोषणाको बाटो खुल्यो

३१ असार २०८०, आईतवार
३१ असार २०८०, आईतवार

कपिलवस्तु, ३१ असार । लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने बाटो खुला भएको छ । एक कार्यक्रमका बिच कपिलवस्तु जिल्लालाई प्रदेशकै १२ औं साक्षर जिल्ला घोषणा गरिए सगै प्रदेश साक्षरताको बाटो खुला भएको हो । कपिलवस्तु नगरपालिकाको सभाहलमा साक्षरता अभियान जिल्ला समन्वय समिति कपिलवस्तु द्वारा आयोजित घोषणा सभामा प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले जिल्लालाई साक्षर जिल्ला घोषणा गरे । प्रदेश सदस्य पाण्डेयले घोषणाको प्रमाणपत्र बाचन गरेर जिल्ला साक्षर भएको जानकारी दिए ।
कपिलवस्तु नेपालको ६४ औं जिल्लाको रुपमा साक्षर जिल्ला घोषित भएको हो । साक्षरता घोषणाका लागि तोकिएका १२ वटा मापदण्ड छन । जसमा ६ वटा मापदण्ड (५० प्रतिशत) पुरा गरे पछि कपिलवस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा बिकास समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिए । घोषणा कार्यक्रममा सहभागी पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्य, शुद्धोधन गाउँपालिकाका प्रमुख कमलेशशरण चौधरी, प्रजिअ शंकरहरी आचार्य, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल लगायतले साक्षर घोषणा सगै साक्षरताका कार्यक्रमलाई निरन्तरता दिईनु पर्ने बताए । आगामी आवमा तत्कालै लुम्बिनी प्रदेशलाई साक्षर घोषणा गरिने लुम्बिनी प्रदेश शिक्षा बिकास निर्देशनालयका उप सचिव रश्मिराज अर्यालले जानकारी दिए ।
कपिलवस्तु जिल्लालाई प्रदेशकै १२ साक्षर जिल्ला घोषणा गरिएको प्रष्ट्याउदै अब साक्षरताका कार्यक्रमलाई निरन्तरता दिईनु पर्र्ने लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले सुझाव दिए । कपिलवस्तु जिल्ला प्रदेशलाई नै साक्षर बन्न बाधक बन्दै आएकोमा कपिलवस्तु जिल्ला साक्षर बनाउने अभियानले सार्थकता पाएको जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । एक बर्षको अबधीमा जिल्लाका ६ वटा पालिका र जिल्लालाई नै तोकिएको मापदण्ड पुरा गरि साक्षर घोषणा गर्न सफल भएको उनले जानकारी दिए ।

Foto : Khagprasad Chapagai

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?