ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

ललिता निवास जग्गा काण्डमा गल्ती गरेको छैन : नेपाल

२६ असार २०८०, मंगलवार
२६ असार २०८०, मंगलवार

पाल्पा, २६ असार । पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा व्यवस्था परिर्वतन भएपनि जन अपेक्षा अनुसार परिवर्तन हुन नसकेको बताएका छन् । उनले देशमा थुप्रै समस्याहरु रहेको, संघियता अनुरुप काम हुन नसकेको र जनताले संघियताको महशुस गर्न नपाएको बताए ।
नेपाल पत्रकार महासंघ पाल्पाले गरेको पत्रकार सम्मेलन कार्यक्रममा पुर्व प्रधानमन्त्री नेपालले ललिता निवास जग्गा काण्ड सहित सबै काण्डको निष्पक्ष छानविन हुनुपर्ने उल्लेख गरे । ललिता निवास जग्गा काण्डमा आफ्नो नाम जोडिएको तर अपव्यख्या गर्न नहुने बताए । मैले कुनै गल्ती गरेको छैन, मलाई कुनै डर छै्रन छानविन गरेर दोषी माथी कारवाही गर्नुपर्ने पुर्व प्रधानमन्त्री नेपालले जोड दिनु भयो । सरकारले देशभरीका सरकारी जग्गा छानविन हुनुपर्ने जनाए ।
पुर्व प्रधानमन्त्री नेपालले अहिले गठवन्धन ५ बर्षसम्म टिक्न गरी छलफल र संवादबाट अगाडी बढेको बताए । बजेट निर्माणमा प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीले आफुखुसी सरकारको बजेट बाँड्ने चलन छ त्यो रोक्नुपर्ने जनाए । बजेट निर्माणमा सरकारसंग असन्तुष्टि जनाएको भएपनि सुधार गर्दै लैजाने सहमती भएपछि समर्थन नेकपा एसका अध्यक्ष नेपालले बताए । गठबन्धनबाट तपाई प्रधानमन्त्री कहिले बन्ने प्रश्नमा पर्दा पछाडी बिषय अहिले नबोल्ने जनाए । नेकपा एसका अध्यक्ष नेपालले एमाले प्रति लक्षित गर्दै सरकारमा पुगेपनि ढंग नपुर्‍याएको तर अहिले अरुलाई गाली गर्न लागिपरेको उल्लेख गरे । चुनावपछि एमाले प्रमुख सत्ता साझेदार भएर पनि आफ्नो अहंकारले प्रतिपक्षमा खुम्चिनु परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?