ट्रेंडिंग:

>> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि

व्यक्तिगत लगानीमा मास्क बैङ्क

१० भाद्र २०७७, बुधबार
१० भाद्र २०७७, बुधबार

घोराही १४ का एक युवाले निशुल्क मास्क वितरण अभियानको शुरूवात गरेका छन् । कोरोना महामारीका बेला मास्क लगाउनु अनिवार्य भएपनि कतिपय विपन्न व्यक्ति तथा सडकमा हिडडुल गर्ने मास्क नलगाएको देखेपछि व्यक्तिगत लगानीमा युवा समाजसेवी नरेन्द्र पुनले निःशुल्क मास्क वितरण गर्न शुरू गरेका हुन् ।

घोराही उपमहानगरपालिका १४ स्थित लखनपार्क भन्दा उत्तरतर्फ रहेको आफ्नै घरको परिसरमा उनले मास्क बैंक स्थापना गरेका छन् । धेरै व्यक्ति मास्क नलगाएर बजारमा हिड्ने गरेको र कोरोना संक्रमणको जोखिममा पर्ने खतरा रहेकाले बिपन्न नागरिकले पनि मास्क लगाउन पाउन् भनेर मास्क बैङ्क स्थापना गरेको उनले बताए । “यो मास्क बैङ्क हो, यहाँ सहयोग गर्न चाहनेले मास्क दिएर जान सक्छन् भने नभएकाले मास्क लिएर जान्छन्” पुनले भने । आज मात्रै ५ सय थान मास्कबाट अभियानको थालनी गरेका पुनलाई सहयोगीहरु पनि भेटिदै भएका छन् । २ जना व्यापारीहरुले २ सय मास्क दिएर गएका छन् भने अरुले पनि सहयोग गर्ने बचन दिएको उनले जानकारी दिए । बुधवार मात्रै ४ सय जनालाई मास्क वितरण गरेको उनले बताए ।

कोरोनाको संक्रमण बढिरहेको समयमा घरवाहिर हिडडुल गर्दा मास्क नलगाउनेको संख्या धेरै नै रहेको छ । त्यस्तै पुनले स्थापना गरेको मास्क बैङ्क रोल्पावाट दाङ झर्नेहरुको बाटो पर्ने भएकोले पनि मास्क नलागाउनेको संख्या बढि भएको पुनले बताए । “ मास्क नगाएकालाई मास्क खोई भन्दा कसैले पकेटमा छ त कसैले घरमा छ भन्ने जवाफ दिन्छन्” पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?