ट्रेंडिंग:

>> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न

हुलाकी राजमार्ग नक्सांकन विवाद

३ आश्विन २०७५, बुधबार
३ आश्विन २०७५, बुधबार

नेपालगञ्जदेखि राप्तीपारी नरैनापुर गाउँपालिका कट्कुइयासम्म निर्माणाधिन हुलाकी राजमार्गमा नक्सांकन बिबाद देखिएको छ । हुलाकी राजमार्ग अन्तर्गत नरैनापुर गाउँपालिका वडा नं.५ मटेहियास्थित सडक खण्डमा सर्भे र नापी भएपनि सो बिपरित सडकमा निर्माण कार्य भएपछि बिबाद उत्पन्न भएको हो ।
नेपाल सरकारकै लगानीमा हुलाकी सडक आयोजनाले ४४ किलोमिटर सडक २ खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो । निर्माण कार्य ०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमा रहेको छ । आयोजना, निर्माण कम्पनी र स्थानीय जग्गाधनीहरू बीच नक्सांकनकै विवादले वैशाखदेखि निर्माण कार्य ठप्प छ भने द्वन्द्वको स्थिति छ ।
सरोकारवाला निकायले बाँके क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना) मार्फत भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ज्ञापन पत्र दिएको छ । सम्बाद समूहका तर्फबाट सहजकर्ता शुक्रऋषि चौलागाईद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सडक नक्सांकनको विवाद बहुपक्षिय र सरकारसँग जोडिएको कानूनी र प्राविधिक विषय भएकाले सोही अनुसारको पहल गरिनुपर्ने आवश्यकतासहितको माग गरिएको छ ।
समूहको टोलीले प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई समेत भेटर सो विषयमा ध्यानाकषर्ण गराएको छ । हुलाकी राजमार्गको पुर्व र पश्चिमतर्फ सडक ग्रावेल बनीसकेको छ भने अवरोध सो खण्डको ३ सय मिटर बाटो खाल्डा खुल्डीकै स्थितीमा छ । निर्माण रोकिएपछि सहज आवात जावतमा समस्या परेको छ भने हजारौं जनता पीडीत छन् । आम जनताको सार्वजनिक चाँसो र अत्यावश्यक विषय भएकाले अविलम्व निकास खोज्न चौतर्फी दबाब रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?