Butwal Today

हरियो मलतर्फ फर्किँदै पाल्पाका किसान

रासायनिक मलको अभाव, बढ्दो लागत र माटोको उर्वराशक्ति घट्दै जान थालेपछि पाल्पाका कृषकहरू हरियो मलतर्फ आकर्षित हुन थालेका छन् ।