© २०२३
मधेस प्रदेशका २ सांसदमाथि पार्टी कारबाही सुरु
काठमाडौँ । मधेस प्रदेश सभाका दुई सांसदमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत दिने विषयमा पार्टी ह्विपविरुद्ध उभिएको भन्दै नेकपा माओवादी केन्द्र, मधेस प्रदेशले...


