Butwal Today

सीमा क्षेत्रमा माछा तस्करी रोक्न किसानको माग

नवलपरासी, १९ कार्तिक । सीमा क्षेत्रबाट हुने भारतीय माछा तस्करी रोक्नुपर्ने माग माछा किसानले गरेका छन् । नियमन निकायकै मिलोमतोमा तस्करी भई रहेको आरोप लगाउँदै तस्करी रोकिनुपर्ने माग माछा किसानले गरेका...