Butwal Today

सुनको मूल्य घट्यो

काठमान्डौ, २ असोज । आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलाको २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको...