Butwal Today

अब देउवा, ओली र प्रचण्डले राजनीतिबाट बिदा लिनुपर्छ: महामन्त्री शर्मा

काठमान्डौ, २८ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने...