Butwal Today

नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू जारी

काठमान्डौ, २३ भदौ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा आज राती १० बजेसम्म कर्फ्यु जारी भएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले...