Butwal Today

दाङको घोराही – तुलसीपुर चारलेन सडक बिस्तार 

दाङ,३ मङ्सिर । दाङको घोराही–तुलसीपुर चार लेन सडक विस्तार  सुरु भएको छ । मङ्सिर १ गतेदेखि औपचारिक रूपमा काम थालिएको परियोजना केही दिनयता अम्राई क्षेत्रबाट वास्तविक निर्माण चरणमा प्रवेश गरेको...