© 2026
बोटमै कुहियो केरा: कता सुस्तायो चौधरीको केरा प्रशोधन उद्योग ?
समाचार सारांशमा सुस्ता र प्रतापपुर क्षेत्रलाई “केरा जोन” घोषित गरिए पनि अहिले उत्पादन भएको केरा बोटमै पाकेर नष्ट हुने अवस्था आएको छ । भैरहवा र नेपालगञ्ज भन्सार हुँदै दैनिक ८०...
