Butwal Today

पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता

 काठमाडौं, २१ मंसिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी आइतबार सिंहदरबारमा जेनजी आन्दोलनमा आगजनी भएका संरचनाको अवलोकनका लागि गएकी थिइन् र सो...