ट्रेंडिंग:

>> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही >> दुर्गा प्रसाईंलाई भारतीय प्रहरीले गुवाहाटीबाट नेपालको सीमासम्म ल्यायो: समिति >> पुर्णिमाको ह्याट्रिकमा ट्रिनेटि वालिङ फाईनलमा >> मुम्बई आतंकवादी हमलाका मास्टर माइन्ड तहब्बुर राणालाइ दिल्ली उतारियाे >> मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ >> नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो >> सामान्य अंकले घट्यो सेयर, कारोबार भने बढ्यो >> राजस्थान रोयल्स माथि आईपीएलले लगायाे २४ लाख जरिवाना >> त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत >> नेपालगञ्ज महानगरको दुई वडामा आवासीय घर बीमा शुरु >> संविधान संसाेधनमा बारले रचनात्मक भुमिका खेल्छः नवनिर्वाचित मिश्र

बिमस्टेक शिखर सम्मेलन आजदेखि

१४ भाद्र २०७५, बिहीबार
१४ भाद्र २०७५, बिहीबार

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन आजदेखि सुरु हुँदैछ ।
सम्मेलनमा सहभागी हुनका लागि तीन सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुख नेपाल आइसकेका छन् । म्यानमारका राष्ट्रपनि विन मिन्ट मगंलबार नेपाल आइपुगेका हुन भने, भुटानका अन्तरिम मन्त्रिपरिषद अध्यक्ष ल्योन्पो छिरिङ वाङचुक र श्रीलंका राष्ट्रपति मैत्रीपाल सिरिसेना बुधबार नेपाल आईपुगेका छन् । भारत, बंगलादेश र थाइल्यान्डका राष्ट्र प्रमुख भने आज मात्रै नेपाल आइपुग्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान साढे आठ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । यस्तै, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद सवा नौ बजे र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचा सवा १० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
म्यानमारका राष्ट्रपति विन मिन्त भने मंगलबार नै नेपाल आइपुगेका छन् । उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । बिमस्टेकमा नेपालसहित म्यानमार, श्रीलंका, भुटान, भारत, बंगलादेश र थाइल्यान्ड गरी ७ सदस्य रहेका छन् ।
विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्गबारेको सहमति पत्र हस्ताक्षर हुने भएको छ । बुधबार भएको बिमस्टेकको मन्त्रीस्तरीय बैठकले सहमतिपत्र हस्ताक्षरका लागि सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी मन्त्रीहरूले ग्रीड इन्टरकनेक्सनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी पूरा भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।
बिमिस्टेक शिखर सम्मेलनको पूर्वतयारी स्वरूप हिजो बसेको १९ औं सचिव स्तरीय बैठकले प्रसारण लाइन सम्बन्धी सहमतिपत्रलाई हस्ताक्षरका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेना नायकेलाई मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण गरेका छन भने बिमिस्टेकको पाँचौ शिखर सम्मेलन श्रीलंकामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission