ट्रेंडिंग:

>> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक

नर्सहीको बालुवा खानी क्षेत्रमा अवैध उत्खनन

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

नवलपरासी, १० असोज ।
जिल्लाको सुस्ता गाउँपालिकाको बालुवाखानी क्षेत्रमा अवैध उत्खनन भई रहेका छन् । स्थानिय प्रहरी र जनप्रतिनिधिहरूको सँलग्नतामा बालुवा उत्खनन गरि तस्करी गर्ने कार्य तिब्र रूपमा हुन थालेको स्थानियले आरोप लगाएका हुन् ।

सुस्ता ४ नसर्हीको रेता क्षेत्रमा रहेका उखडा ऐलानी जग्गाको रूपमा जोतभोग गरिरहेका बालुवा खानीबाट लाखौ मुल्य बराबरको बालुवा उत्खनन गरि स्थानिय क्रसर उद्योग तथा भैरहवासम्म बालुवा जाने गरेको स्थानियले बताए । यसमा प्रहरी मौन छ,जनप्रतिनिधिलाई मतलब छैन्, उनले भन्ने यसको तात्पर्य के होला ? जो सकुैले बुझ्न सक्छ ।

वार्ड कार्यालयले माटो विक्रि भनेर केही राजस्व बुझेको पत्र बनाई दिइएको छ,तर माटोको नाँउमा बालुवाखानीबाट माटो झिकेको झिक्यै छन् । प्रहरी रमिता हेरेर बसेको छ । समान्य किसानले आफ्नो खेतको माटा आफ्नो घरमा लैजादा पनि केरकार गर्ने,सोधखोज गर्ने प्रहरी हाईवामा लोड गरेर इलाका प्रहरी कार्यालय बेलाटारी कै अगाडीबाट ढुवानी गर्दा आफुलाई जानकारी नभएको सो कार्यालयका प्रहरी निरिक्षकले प्रतिकृया दिइएका थिए । प्रकृया पुर्यारै लगेको हुन सक्ने उनको बहानाबाजी अभिब्यतिm रहेको थियो ।

सो उत्खननमा बदमासी भइरहेको स्वम् सुस्ता गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । खानी क्षेत्रमा जोतभोग भए पनि पर्ति सरह भएको बताउदै अवैध उत्खननबारे कसरी वार्डले सिफारिस गरेको छ ? त्यसको सोधखोज त प्रहरीले गर्नु पर्ने हो,तर मिले पछि के सोधखोज गर्ला भनेर प्रतिकृया दिएका थिए । उत्खननबारे जानकारी नभएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले प्रतिकृया दिएका थिए । सो बालुवा वर्दघाट १३ स्थित सुमन सप्लायर्सद्धारा सञ्चालिन क्रसर तथा बालुवा प्रसोधन केन्द्रमा गई रहेको थियो । साता दिन देखी उत्खनन भई रहेको हल्ला हुन थाले पछि ढाकछोप गर्न सुस्ता ४ वार्ड कार्यालयले असोज ६ गते साविक नर्सही ३ ख को ६६ नम्बर कित्ताको खेतीयोग्य जग्गाबाट १० हजार घनफिट माटो झिक्ने भनेर अनुमति पत्र बनाई दिएको छ । सोही अनुमतिपत्र सप्लायर्सका सञ्चालक सतिस हरिजनले प्रहरीलाई बुझाएका थिए ।

वार्ड कार्यालयले बनाएको अनुमतिपत्र जिल्ला समन्वय समितिमा पनि पठाएको बोदार्थ उल्लेख गरे पनि बुधवारसम्म पत्र जिससमा नपुगेको जिसस प्रमुख भगौती यादवले जानकारी गराए । उत्खनन तत्कालन रोकि आवश्यक अनुसंधानका लागि प्रहरी चौकी र गाउपालिकालाई निर्देशन गरिएको उनले बताए । उत्खननबारे थप अनुसंधानका लागि स्थलगत गरिन्छ, उनले भने, अबैध र प्रकृया नपुर्याई उत्खनन गरेको पाइएमा कानुन बमोजिम कारवाही अगाडी बढाईने छ । क्रसरको स्थापना गर्दा नै क्रसरलाई आवश्यक कच्चा पदार्थ कहाँबाट पाउने भन्ने कुरा स्रोतको सहमतिले मात्र पाउने कानुनी प्रावधान छ । तर क्रसरहरू अहिले जहाँ सुकै जुन सुकै अवस्थाका मालबस्तुको अवैध कारोबार गर्ने गरेका छन् । नियमन गर्ने निकायहरू मौन बस्तुमा के रहस्य होला ? दवाव प्रभाव झेल्न सामथ्य छैन्,कि मिलोमतो छ ? त्यसको पनि नागरिक समाजले चाँसो ब्यतm गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?