ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

नागरिक अन्यौलमा

२ भाद्र २०७५, शनिबार
२ भाद्र २०७५, शनिबार

लामो समयदेखि गाउँघरमा गठिन महिला संघ÷संस्थाहरूले हिंसा पिडितहरूको लागि पैरवी गर्दै आए पनि स्थानीय तहको निर्वाचन संगै उनिहरू अन्यौलमा परेका छन् ।
स्थानिय तहको निर्वाचन लगत्तै सोही तहको उपप्रमुखकको संयोजगत्वमा न्यायिक समिति गठन भएको छ । तर अब कस्ता खाले प्रकृतिका मुद्दा स्थानिय तहले हेर्ने र कस्तो खालेमा प्रहरीमा जाने जानाकारी नहँुदा पिडित महिलाहरू आफैमा अन्यौलमा परेको गुनासो गर्न थालेका छन । स्थानिय तहमा गठीत न्यायिक समितिले १३ वटा जग्गा विवाद, वालवालिका, जेष्ठ नागरिक लगायतका सामान्य खालका मुद्दा हेर्ने गर्दछ भने जटिल खालमा मुद्दाहरू प्रहरी र अदाल जानु पर्ने हुन्छ । सिमान्तकृत, महिलाहरूका लागि न्यायको पहुच पुराउने उद्देश्यका साथ शुक्रवार नेपाल पत्रकार महासंघ दाङको आयोजना तथा सर्च सफ कमन ग्राउण्डको सहयोगमा सुरक्षा तथा न्याय क्षेत्रका सरोवारावालाहरू बीच सम्वाद कार्यक्रम गरेको छ । महासंघ दाङ उपाध्यक्ष लिला शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै लमही नगरपालिकाका मेयर कुल वहादुर केसीले समाजलाई अनुसाशित वनाउने जिम्मा स्थानिय तहको मात्र नभइ सरोकारवालाहरूको भएको वताउदै सरोकारवालाहरू बीच समन्वय गरेर काम गर्न आवश्यक रहेको बताए । उनले नगरपालिका लक्षित बर्गसम्म पुग्न नसक्ने अवस्थामा जनतालाई शुसुचित गर्ने दाइतव सन्चारकर्मीहरूको भएकोले न्यायि क्षेत्रवारेमा जानकारी गराउन आग्रह गरे ।
त्यसै गरि उपमेयर देवका वेल्वासेले नगरपालिकामाले सामान्वय १३ वटा मुद्दाहरू हेर्दै आएको बताइन । उनले कस्तो खाले मुद्दा स्थानिय निकायले हेर्ने भन्ने जनसमुदायमा जानकारी नहुँदा जटिक प्रकारका मुद्दा आउने गरेको वताइन । वेल्वासेले नगरपालिमा गठिन न्यायिक समितिले हालसम्म १ सय ७७ वटा मुद्दा दर्ता भइ ४० वटा मेलमिलाप गराएको बताइन् । न्यायिक समिति आफै विज्ञ छैन, कानुनी सल्लाहकार, कानुन पढेको एक जना कर्मचारी छैन त्यस कारण पनि काममा जटिलता छ उनले भनिन् । वडा प्रहरी कार्यालय लमही प्रहरी प्रमुख अरूण कुमार सिहले अन्य निकायले निश्चित कार्य गरे पनि प्रहरीले सवै क्षेत्र हेर्नु पर्ने हुँदा प्रहरीसंगै नागरिकहरूले आफनो भूमिका निभाउनु पर्ने बताए । त्यसै गरि सामुदायिक प्रहरी सेवा केन्द्र लमहीका अध्यक्ष योगमाया शाहीले महिलाहरूका न्यायिक निकायहरूको क्षेत्राधिकारवारे जानाकारी नहुदा पिडितहरू झनै अन्यौलमा परेको वताइन उनले अर्कोतिर सञ्चार माध्यमले महिलाका राम्रा कार्यहरूलाई प्राथमिकता नदिइ बलाकृत, कुटपिटलाई मात्र स्थान दिएको बताइन् । सो कार्यक्रममा समाजिक अभियान्ता गंगाराम भट्टराई, पत्रकारहरू राधेश्याम गुप्ता, किरण शाह, दिवाकर पाख्रेल, सर्चफर कमान ग्राउण्डका राजेन्द्र अधिकारी लगायतले वोलेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार दशरथ घिमिरेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission