ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ गतेदेखि १२ सम्म

११ फाल्गुन २०७८, बुधबार
११ फाल्गुन २०७८, बुधबार

क्यान इन्फोटेकको २७ औं संस्करण १०७९ वैशाख ७ देखि १२ गतेसम्म हुने भएको छ । काठमाडौंको भृकुुटीमण्डपमा हुने इन्फोटकमा अहिले आएको नयाँ प्रविधिको प्रदर्शनी र प्रविधिको विकासको विषयमा केन्द्रित रहेर अन्तरक्रियाहरु हुनेछन् ।
यसअघि क्यान इन्फोटेकको २७ औ ं संस्करण २०७८ साल वैशाख २८ देखि जेठ २ गतेसम्म पहिलोपटक र माघ १८ लेदि २३ सम्म दोश्रो पटक आयोजना गर्ने तयारी गरिरहदा कोभिड महामारीका कारण स्थगित भएको थियो ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनीमा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन् १९९५ देखि क्यान इन्फोटेक आयोजना हुँदै आएको छ ।

२७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजक आईएमई पे र सहप्रायोजन स्मार्ट च्वाइस टेक्नोलोप्जज रहेका छन । यसैगरी पे क्यान इन्फोटेक २०२२ इन एशोसियसन विथ एसमसटी स्मार्ट क्यू आर को प्लाटिनम प्रायोजन वल्र्डलिंक कम्यूनिकेशन गोल्ड प्रायोेजक, नेपाल टेमलकम, जेनेरेशन नेक्क्स्ट कम्यूनिकेशन र सागर गु्रप अफ कम्पनिज, सिल्भर प्रायोजक, नमस्ते पे एस पावर ब्राडवे इन्फोसिस नेपाल र डिजिकम रहनेछन् क्यानका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

उनका अनुसार सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्श, आईएमई पेक्यान इन्फोटेक २०२२ इन एशोसियशन विथ एसमसटी स्माटशक्यूआरको इन्नोभेसन पार्टनर रहेको छ । सनवे इन्टरनेशनल विजनेश स्कुल – एकाडेमिक पार्टनर, दराज केमु– इकमर्श पार्टनर, रेबान, फुड एण्ड वेभरेज पार्टनर, मण्डला सिस्टम, भर्चुअल एप्क्जविसन पार्टनर तथा अल्ट एलईडी, डीजिटल डीस्प्ले पार्टनर रहेका छन् ।

इन्फोटेक सफल रुपमा आयोजना हुन देशभभत्रबाट नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रववधि विभाग, नेपाल दुर सञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेशन, नेपाल मोबाइल वितरक तथा अन्तरराष्ट्रिय रुपमा असोभसयो र विट्साको पनि सहयोग रहने क्यानका महासचिव नारायण थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?