ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

कपुरकोट गाउँपालिकाद्वारा आइसोलेसनमा अक्सिजनको व्यवस्था, दशैंमा स्वास्थ्यकर्मी परिचालन

७ कार्तिक २०७७, शुक्रबार
७ कार्तिक २०७७, शुक्रबार
कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाइ कुनै पनि बेला समस्या पर्न सक्ने भन्दै सल्यानको कपुरकोट गाउंपालिकाले अक्सिजनको व्यवस्था गरेको छ । वडा नम्बर ४ स्थित किमुचौर आइसोलेसन सेन्टरमा अक्सिजनको व्यवस्था गरिएको गाउंपालिका अध्यक्ष भिम बहादुर सेनले जानकारी दिए ।
 
५ वटा आइसोलेसन कक्षको ५० वेडमा नै सुविधा पुग्ने गरि अक्सिजनको व्यवस्था गरिएको हो । १५० प्रेसर क्षमताको ५ वटा अज्सिजन सिलिन्डर जडान गरिएको छ । ´संक्रमितलाइ अक्सिजन अभाव हुन सक्ने, छातिको समस्या हुन सक्ने भएकाले हामिले यसतर्फ ध्यान दिएका हौं, अध्यक्ष सेनले भने, ´शरिरमा अक्सिजनको मात्रा नाप्ने उपकरण र अक्सिजन सिलिन्डरको व्यवस्था गाउंपालिकाले गरेको हो ।`
 
हाल किमुचौर आइसोलेसन सेन्टरमा २ जना बाल बालिका सहित १३ जना रहेका छन । उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र प्रत्यक्ष स्वास्थ्यकर्मिहरुको निगरानिमा रहेको कपुरकोट गाउंपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए । सार्वजनिक विदाको बेलामा पनि आफुहरु आइसोलेसन सेन्टर संचालन, व्यवस्थापन र कोरोना नियन्त्रणका विभिन्न काममा सक्रिय रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission