ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

गुल्मीमा सङ्क्रमितको संख्या ५ सय २० पुग्यो

१२ आश्विन २०७७, सोमबार
१२ आश्विन २०७७, सोमबार

कोभिड–१९ वाट गुल्मी जिल्लामा सङ्क्रमित हुनेहरुको संख्या सोमबारसम्म ५ सय २० पुगेको छ । सङ्क्रमित हुनेहरुमध्य पुरुष ४ सय २३ र महिला ९७ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीमा प्रमुख डाक्टर भवानी प्रसाद शर्माले जानकारी दिएका छन् ।

जिल्लाको १२ वटा स्थानीय तहहरु मध्यमा सबै भन्दा बढी व्यक्तिहरु सङ्क्रमित हुनेमा गुल्मीदरबार गाउँपालिका रहेको छ । उक्त पालिकामा अहिलेसम्म ७२ जना व्यक्ति सङ्क्रमित बनिसकेका छन् । सङ्क्रमित हुने अन्य पालिकाहरुमा रेसुंगा नगरपालिका ६१, मुसिकोट नगरपालिका ४१, चन्द्रकोट गाउँपालिका ५०, छत्रकोट ४९, सत्यवती ३९, ईस्मा ६५, मदाने २१, मालीका २१, रुरुक्षेत्र ५६, धुर्कोट ४० र कालीगण्डकी गाउँपालिकामा ५ जना   रहेका छन् ।

सङ्क्रमितहरु मध्य हालसम्म ४ सय ५१ जना व्यक्ति निको भएर घर फर्कि सकेका छन् भने अन्य ३६ जना आईसोलेसनमा रहेका छन् । जिल्लाको ९० स्थानमा निर्माण गरिएको अस्थाई क्वारेण्टीनहरु मध्य सोमवारसम्म १ सय ४६ जना व्यक्तिहरु मात्र क्वारेण्टीनमा रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । क्वारेण्टीनमा रहेकाहरु मध्य १ सय ४ पुरुष र ४२ महिला छन् ।

जिल्लाको मदाने गाउँपालिकामा १, धुर्कोट गाउँपालिकामा १ र छत्रकोट गाउँपालिकामा १ गरि गुल्मी जिल्लामा कोभिड १९ को सङ्क्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या अहिलेसम्म ३ जना रहेको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?