© २०२३
रूपन्देही को तिलोतमानगरपालिका ६ गोरकट्टास्थित निर्माणधीनपुलबाट तिनाउ खोलामा खसेर एकजना पुरूषको प्रहरीले उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय मगलापुर र ईलाका प्रहरी कार्यालय बुटबलको टोलीले शक्रबार बिहान बोहोस अवस्थामा उद्दर गरेको हो ।
उनि राती साईकलमा हिडदै गर्दा खसेको हुन सक्ने प्रहरी जनाएको छ । उनी कहाँ जादैथिए भन्ने खुलेको छैन । घाईते भएका उनी तराईमूलको जस्तो देखिने र साईकल समेत रहेको प्रहरीले जनाएको छ । उनको लुम्बिनी प्रादेसीक अस्पताल मा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठोरले बताए । बिहानै गाउँलेले देखेर प्रहरीलाई खबरगरेपछी उद्दर गरिएको उनको भनाई छ ।