ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

सबै वडामा वृक्षारोपण अभियान

८ श्रावण २०७५, मंगलवार
८ श्रावण २०७५, मंगलवार

सल्यान, ७ साउन । सल्यान कपुरकोट स्थीत खालि डाँडोमा वृक्षारोपण गरिएको छ । सबै वडाहरुमा व्यापक रुपमा वृक्षारोपण गर्ने कपुरकोट गाउँपालिकाको अभियान अन्तर्गत सोमबार विहान कपुरकोट ३ को तारेपहर सामुदायीक वन समूहको खालि जमिनमा एक सय ५० विरुवा रोपिएको हो । आर्थीक महत्व बोकेको चिउरिको विरुवा रोपेर वृक्षारोपण कार्यको उद्घाटन गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले यस नयाँ आर्थीक वर्षको पहिलो दिन बसेको कार्यपालिका बैठकले गाउँपालिकाभरि १० हजार विरुवा रोप्ने निर्णय गरेको जानकारि गराउँदै यो अभियान अरु साउन १५ सम्म हरेक वडामा चल्ने बताए ।
जिल्ला वनस्पति कार्यालय संगको सहकार्यमा वृक्षारोपण अभियान चलाइएको बताउँदै अध्यक्ष सेनले अव छिट्टै वन उपभोक्तालाइ फाइदा पुग्ने गरि वन ऐन ल्याइने बताए । ‘आफ्नै बारिको रुख पनि काटेर सहज रुपमा विक्री गर्न पाउने अवस्था अहिले छैन,’ उनले भने ‘हरेक व्यक्तिलाइ रुख रोप्न प्रेरित गर्ने र रुखबाट बढि भन्दा बढि फाइदा लिन सक्ने किसिमको वन ऐन हाम्रो गाउँपालिकाले ल्याउने छ ।’
कार्यक्रममा गाउापालिकाका उपाध्यक्ष तिला बुढा मगरले मानव जीवनलाई हितकारी बनाउने वृक्षारोपणको कार्य गर्न सम्पूर्ण सरोकारवालाहरु एक जुट हुनुपर्ने र टोल टोलका खाली क्षेत्र, सडक किनारा, पानीका मुहान लगायतका सार्वजनिक क्षेत्रमा वृक्षारोपण गर्नुपर्ने बताइन् । प्रमुख प्रशासकिय अधिकृत सुवाश रिजालले अहिले गरेको वृक्षारोपण कार्यले हाम्रो वातावरणलाई सफा स्वच्छ निर्मल राख्नुका साथै भावि पिंडीका लागी सम्पत्ति बन्ने बताउँदै सामाजिक, आर्थिक र वातावरणीय फाइदाका लागि आआफ्नो समुदायमा विरुवा रोप्ने र हुर्काउने अभियानलाइ व्यापकता दिनुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का अध्यक्ष हरिलाल पुन, वडा नम्बर २ का अध्यक्ष मान बहादुर राना, कार्यपालिका तथा वडा सदस्यहरु, गाउँपालिकाका सूचना अधिकारि जीवराज केसी, नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, जिल्ला वनस्पति कार्यालयका हेड फिल्ड असिस्टेन्ट कृष्ण पुन, पत्रकार महासंघ कर्णालि प्रदेशको सदस्य सन्तोष घर्ती, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका जित प्रसाद आचार्य, कपुरकोट बजार व्यवस्थापन तथा सरसफाइ समितीका अध्यक्ष रुपक बुढा लगाएतकाको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission