ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

यो पाली…

५ भाद्र २०७७, शुक्रबार
५ भाद्र २०७७, शुक्रबार

यो पाली यस्तै भो आमा, कोरोनाले तिज् बन्यो बिरानी
बाँचे भेट होला नि बाबा, मर्यौँ भने माटैको शिरानी ।

देशैभरी लकडाउन चल्या छैन गाडी
बरिलै नि भन्न पाइन लाउन पाइन साडी
बुढा पनि उतै अड्के अरबको खाडी
यताउता हिँड्नु छैन आफ्नो आँगन छाडी ।
यो पाली…..

कोही घर्मा आउँदा पनि शंका उठ्ने मनमा
कोरोना पो सार्ने हो कि माक्स छैन मुखमा
राखेकी छु सेनिटाइजर पिँढी टेक्ने ठाउँमा
साबुन र गम्छा पानी हुन्छ सँघारैमा ।
यो पाली…..

दर पनि खाइएन मिठो मन भैन
यताउता रमाइलो कतै पनि छैन
सपनिमा देखेँ मात्र लिंगेपिंग्को डोरी
यो पाली त बसेँ आमा कपालै नकोरी ।
यो पाली….

पोहर खाको दर्को याद आइरह्यो मन्मा
तामा काट्न गाका थियौँ बाँस्घारीको बन्मा
करेलीको अचार त्यो अहिले मुख् रसाछ
घिउ हालेका खाजा भात अहिले मग्मगाछ ।
यो पाली….

साडी लर्काइ नाचेकी थेँ कम्मरै भाँचेर
योपाली त ढाडै दुख्यो ओछ्यानै चाँपेर
कतै छैन घुम्नु फिर्नु न हाँस्नु न बोल्नु
कसैसँग पाइएन मनका कुरा खोल्नु ।
यो पाली….

सम्झीहौली छोरीलाई दर खान आउली
लकडाउन खुल्यो भने खाउँला मटर काउली
यस्तै भयो यसपाली कोरोनाको मार
दैब लाग्यो मेरी आमै विच्छेद भो सन्सार ।।
यो पाली….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?