© २०२३
काठमाडौं,९ जेठ । राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । तीन दिनको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित भएको हो ।
सरकारको नीति तथा कार्यक्रमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।