ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

सरकार परिवर्तनको कुनै औचित्य छैन: मन्त्री ज्ञवाली

३ श्रावण २०७७, शनिबार
३ श्रावण २०७७, शनिबार

नेकपाका नेता एवं परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले नेकपा भित्र बिद्रोह आउँछ र पाटि दुर्घटना हुन्छ भनेर कसैले कल्पना गरेको छ भने यी दुवै कुरा गलत सावित हुने बताएका छन् । नेकपाको एकता मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लडाई जस्ता धेरै कुरामा जोडिएको हुँदा यसका नेता र कार्यकर्ताहरुको भविष्यसँग मात्र नजोडिएको बताए । यीनै जनादेश पुरागर्न वर्तमान सरकार सक्षम रहेको भन्दै ज्ञवालीले वर्तमान अवस्थामा सरकार परिवर्तन गर्ने कुराको कुनै औचित्य नरहेको दावी गरेका छन् ।

गुल्मीमा कोविड १९ संक्रमण तथा रोगथाम तथा नियन्त्रणका लागि सनिवार सदरमुकाम तम्घासमा रेसुंगा नगरपालिीकालाई पिसिआर मेशिन हस्तान्त्ररण गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन् । पाटिमा उत्पन्न विवाद प्रति लक्षीत गर्दै मन्त्री ज्ञवालीले भाँडाहरु एक ठाउमा राखेपछि कहिलेकाही बज्छन भन्ने संज्ञा दिंदै पाटिलाई जोगाउनका लागि कोही पनि जिम्मेवारीबोधवाट पन्छिएर दायाँवायाँ लाग्न नमिल्ने उनले तर्क गरे ।

‘नेकपा घरको धुरिखाँबो जस्तो हो, जसरी धुरीखाँबो भाँचियो र कमजोर भयो भने खाँबो मात्र भाँचिदैन, त्यो घरकै अस्तित्व माथि जोखिम पैदाहुन्छ’, ज्ञवालीले भने । उनले नेकपा एकतावद्ध भएर घरभित्रको समस्या समाधान गरि देशको समस्यामा केन्द्रित हुने बताए । अहिलेको लडाई भनेको वेरोजगारी, विदेशवाट फर्किएकाहरुको व्यवस्थापन र नक्सामा समेटिएको भूभागलाई कसरी फर्काउने, देशको अर्थतन्त्रलाई मजबुद बनाउने र जनतालाई कसरी सुखि र संमृद्ध बनाउने भन्ने कुरा नै मुख्य चुनौतीको रुपमार रहेको धारणा व्यक्त गरे ।

स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिड बिरुद्धको लडाइँमा राम्रो सफलता मिलेको भन्दै ज्ञवालीले अझै पनि संक्रमण बढ्न सक्ने र खराव स्थितीको सामना गर्न वाँकी रहेकोले त्यसको तयारीमा तीनवटै सरकारका संयन्त्रहरु लाग्नु पर्नेमा जोड दिएका थिए । मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सले सहयोग गरेको पिसिआर मेसिन हस्तान्तरण गर्न मन्त्री ज्ञवाली सनिवार हेलिकप्टर मार्फत मेसिन लिएर जिल्ला आईपुगेका थिए ।
ज्ञवालीले जिल्ला विपद व्यवस्थापन समिति मार्फत रेसुंङा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई मेशिन हस्तान्तरण गरेका हुन् । गुल्मीमा पहिलो पटक पिसिआर मेसिन उपलव्ध भएपनि यसको अन्य व्यवस्थापकीय तयारी गर्नु पर्ने भएका कारण जिल्लामा कोरोना परिक्षण गर्न एक महिना समय लाग्ने गुल्मी अस्पतालका डाक्टर उत्तम पाच्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission