ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

गाँउ फर्केका युवालाई तुलसीपुरमा रोजगारी

५ असार २०७७, शुक्रबार
५ असार २०७७, शुक्रबार

दाङको तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका कारण गाउँ फर्केका युवाहरुलाई कृषिमा रोजगारी दिने नीति अघि सारेको छ । सुक्रवार नगर प्रमुख घनश्याम पाण्डेले नीति तथा कार्यक्रम सार्बजनिक गर्दै यस्तो बताएका हुन् । उनले जग्गा बाँझो राख्नेलाई कारवाही गरिने समेत बताए । उपमहानगरपालिकाले गाउँमा ‘एक गाउँ/एक कृषि फर्म र शहरी क्षेत्रमा एक घर एक कौशी खेती कार्यक्रमलाई अगाडि बढाईने छ । जग्गा चक्लाबन्दी गरि सामूहिक खेति गरिने, एक वडा/एक कृषि प्राबिधिकको व्यबस्थापन गरिने, रैथाने वालीको संरक्षण गरिने नीति अघि सारेको हो ।

तुलसीपुर आधुनिक कृषि उपज तरकारी तथा फलफुल बजारमा शित भण्डार स्थापना समेत गरिने, सुक्रवार सम्पन्न सातौ नगर सभामा नगर घनश्याम पाण्डेले नीति तथा कार्यक्रम विश्वमा फैलिएको महामारीका कारण बेरोजगारी समस्या बढ्नसक्ने आंकलनगरी कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नगरप्रमुख पाण्डेले बताएका छन् । उपमहानगरपालिकाले लिएको नीतिमा स्वास्थ्य तर्फ गम्भीर प्रकृतीको रोग कोभिड १९ रोकथामका लागी क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य परिक्षण तथा थप आईशोलेसन वार्ड स्थापना गरी उपचारको समुचित प्रवन्ध मिलाईने छ भने रोग प्रतिरोधी क्षमता विकाशगरी मनोपरामर्शसंग संम्वन्धित काम गर्ने, स्वास्थ्य चौकीहरुमा ल्यावको व्यवस्था गर्ने विजौरीको आयुृर्वेद अस्पताललाई औषधि उत्पादनको लागी जडीवुटी उद्यान बनाउने, बेलझुण्डीको कोरोना विशेष अस्पताललाई सवै प्रकारका रोगको उपचारको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने रहेको छ ।

त्यसैगरी नगरवासीको आपतकालीन स्वास्थ्य सेवामा सहज पहँुचका लागी सवै वडामा एम्वुलेन्स सेवा विस्तार गर्ने, सुत्केरी आमाको सुरक्षा कार्यक्रम प्रभावकारी भई मातृमृत्युदर शुन्यमा झार्न सफल भएकोले प्रोत्साहन भत्तालाई निरन्तरता दिईएको छ । सुत्केरी गराउनकालागी एम्वुलेन्स प्रयोग गर्नेहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो वर्ष मोतियाविन्दु मुक्त नगर बनाउने, सिकलसेल एनिमिया रोग व्यवस्थापनका लागी कार्यक्रम बनाउने, मेडिकल कलेज तथा मल्टिप्रपोज ल्यावको स्थापना गरी सेवा प्रवाह गर्ने नीतिमा समेटिएको छ । तुलसीपुरलाई प्राविधिक शिक्षाको हव बनाउनको लागी बहुप्राविधिक शिक्षालय स्थापना गर्ने, मेट्रो कलेज स्थापना गरेर यसैवर्षवाट बन विज्ञानको पढाई सञ्चालन भैरहेको छ भने यसै क्षेत्रका ८ वटा सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षाको लागी अनुदान दिईने छ । विभिन्न प्राविधिक विषयको पढाई सञ्चालन गरीने छ । यसै वर्षवाट प्रदेश सरकारको सहयोगमा तुलसीपुर बहुप्राविधिक शिक्षाका लागी बजेट विनियोजन भएकोले त्यसको लागी समन्वय गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

उपमहानगरपालिकाले सवै नगरवासीमा स्वच्छ पिउने पानी, बाहै्र महिना सिचाईको व्यवस्थापन, सडक सन्जाल विस्तार, फोहोर व्यवस्थापन, पर्यटन मार्ग लगाएतका विषयलाई निति तथा कार्यक्रममा प्राथमिकता दिईएको छ । पर्यटन, उद्योग बाणिज्य, पशु, खेलकुद, लैङगिक समानता तथा सामाजिक समाबेशिकरण, संस्कृती प्रबद्र्धन, सिचाई, उर्जा, वाताबरण तथा विपद् व्यवस्थापन, जलाधार संरक्षण, फोहरमैला व्यवस्थापन, सुशासन प्रबद्र्धन, सहकारी, सञ्चार, अनुसन्धान तथा विकास सहित क्षमता विकास, सिप विकास लगाएतका क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम बनाईए उपमहानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?