ट्रेंडिंग:

>> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण

छैन लोपोन्मुखको घरमा शौचालय

८ पुष २०७५, आईतवार
८ पुष २०७५, आईतवार

सरकारले रुपन्देही जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेको छ । तर लुम्बिनीको लुम्विनी सास्कृतीक नगर पालिका– ३ पडरियाका केही घरमा अहिलेसम्म शौचालन बन्न सकेको छैन । पडरिया स्थित भूमिहीन लोपोउन्मुख नटूआ जातिको आठ घरधूरीमा अझै शौचालय बन्न नसकेको ती घर परिवारले बताएका छन ।
स्थानिय राजेन्द्र नटुवाले आफ्नो घरमा शौचालय नभएको बताए । उनले भने– मेरो जग्गा लुम्बिनी बिकास कोषले अधिग्रहण ग¥यो, यहा यसरी बसिराखेका छौ, पैसा छैन, कहाबाट चर्पी बनाउ हजुर ?’
बिद्यालय प्राङ्गणमा झुपडी बनाएर गुजारा गरिरहेका बिपन्न तथा गरीब परिवार खुला रुपमा शौचालय बाध्य भएको उनले बताए । केही दिन अघि नेपालको सुगम जिल्ला मानिएको रुपन्देही जिल्लालाई पुर्ण सरसफाई युक्त जिल्ला घोषणा गरिएको थियो ।
देशभरको जिल्ला मध्ये ६१ औ तथा प्रदेश नं. ५ को ११ औ पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गरिएको हो । जिल्ला स्वछन्दता समिती रुपन्देही तथा जिल्ला समन्यवय समितीको तथ्यांक बमोजिम रुपन्देहीको शतप्रतिशत घरधूरीमा एकलाख ६३ हजार शौचालय निर्माण गरिसके पछि बुद्धजन्म स्थल लुम्बिनीमा प्रदेश नं. ५ का निर्माण तथा भौतिक योजना मन्त्री बैजनाथ चौधरी मार्फत साबुन पानीले हातधोएर पूर्णसरसफाई युक्त जिल्ला घोषणा गरिएको हो ।
रुपन्देहीलाई खुला दिशामुक्त जिल्ला घोषणा गर्दै मन्त्री चौधरीले रुपन्देही जिल्ला दीर्घकालीन रुपमा पूर्णसरसफाई युक्त बनाउन सम्बन्धित निकायले प्रभावकारी अनुगमन तथा कार्यन्वयन गनुपर्ने बताए ।
उनले बिश्वशान्तिका अग्दूत बुद्धजन्म स्थल रुपन्देही पुर्णसरसफाई युक्त जिल्ला घोषणा भए पछि लुम्बिनी पर्यटन प्रबद्र्धन कार्यमा एवं एक ईटा थपिएको हुदा आर्थिक सम्बृद्धि सँगै जोडेर पुर्णसरसफाई अभियानलाई प्रत्येक घरदैलो सम्म पुरयाउनु पर्ने निर्देश समेत जारी गरे ।
स्थानीय कलासँस्कृति बाजागाँजा सहित आयोजना गरिएको पूर्णसरसफाई घोषणा समारोहमा बिधायक फकरुद्दीन मुसलमान, अष्टभुजापाठक, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, प्रकोप ब्यवस्थापन केन्द्र अध्यक्ष जगन्नाथ कुर्मी, सियारी गाँउपालिका अध्यक्ष अयोध्या प्रसाद चौधरी लगायतले खुलला दिशा मुक्त भएकोकामा खुसि व्यक्त गरेका थिए । सबै घरमा शौचालय नहुदै हतारमा खुल्ला दिशा मुक्त घोषणा गरिएको स्थानियले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?