ट्रेंडिंग:

>> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई

शान्ति र समृद्धिको मूल आधार बौद्ध शिक्षाः राष्ट्रपति भण्डारी

२२ मंसिर २०७५, शनिबार
२२ मंसिर २०७५, शनिबार

राष्ट्रपती विद्यादेवी भण्डारीले बौद्ध शिक्षा नै शान्ती नै समृद्धिको मुल आधार भएको बताएकी छिन् । गौताम बुद्धको सन्देशलाई आत्मसाथ गर्दै अगाडी बढ्नु अहिलेकोपहिलो प्रथमिकता भएको भन्दै राष्ट्रपती भण्डारीले जसलाई आत्मसाथ गर्नुको विकल्प नभएको बताईन् ।


लुम्बिनी बौद्ध विश्व विद्यालयको १४ औ बार्षिक उत्सव समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै राष्टपती विद्यादेवी भण्डारीले बुद्धका विचाहरु जहिले पनि शान्तीको मार्ग चित्र भएको बताईन् ।
शान्ती समृद्धिको मुल आधार रहेको भन्दै राष्ट्रपती भण्डारीले करुणा, सद्भाव र मैत्रीको रुपमा रहेका अग्रदुत बुद्धको उपदेशलाई विश्व शान्तीको भावनमा विकास गर्नुपर्ने खाँचो रहेको बताईन् । बुद्ध र लुम्बिनी विश्वमा दुबै परिचित रहेको भन्दै राष्ट्रपती भण्डारीले लुम्बिनी विश्व विद्यालय आवश्यकता अनुसार अझ परिस्कृत रुपमा अगाडी बढ्नको लागि आग्रह गरिन् ।
विश्व विद्यालय शान्तीको ज्ञान छर्ने विश्व स्तरको प्राज्ञिक थलो बन्नुपर्ने भन्दै उनले सिङ्गो राष्ट्रको विकासमा लुम्बिनी बौद्ध विश्व विद्यालयले परिवर्तीत सन्र्दभलाई आत्मसाथ गर्दै समृद्धि नेपालको आकांक्षा पुरा गर्नेमा आसा व्यक्त गरिन् । उनले विश्व विद्यालयले आफ्नो स्थापाना काल देखि नै लक्षित योजना रहेकापनि यसले परिपुर्ती गर्न बाटोमा अगाडी बढेको बताईन् ।


देश समृद्धिको बाटोमा अगाडी बढाउनको लागि लुम्बिनी, तिलौराकोट, रामग्रामलाई चक्रपथको रुपमा विकास गरी अन्य स्थानहरु समेत जोडेर बुद्ध परिपथको निर्माण गर्नु आवश्यक रहेको राष्ट्रपती भण्डारीको भनाई रहेको थियो । भैरहवामा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्र्ताष्ट्रिय विमान स्थलले विदेशी पाहुँनाहरुस्वागतगमा आतुर रहेको भन्दै उनले विमान स्थल पुर्णरुपमा सञ्चालनमा आएपछि लुम्बिनीको गरिमा झनै बढ्ने आशा व्यक्त गरिन् । लुम्बिनीमा पर्यटकहरुको आगामन, खोज, अध्ययान, अनुसन्धानको लागि सरकारले पुर्वाधार विकास गर्नेमा ढुक्क हुनको लागि आग्रह गरिन् ।
कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले लुम्बिनी रामग्राम, तिलौराकोट लगायतका ऐतिहासिक क्षेत्रको खोज र अनुसन्धान गर्नमा विश्व विद्यालयको भुमिका महत्पुर्ण हुने बताए । बौद्ध विश्व विद्यालयले बौद्ध शिक्षाको प्रसार प्रसारमा विशेष योगदान दिने भन्दै यसमा प्रदेश सरकारबाट समेत सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै संघीय सरकारका सस्कृती, पर्यटन तथा नागरिकक उड्यान मन्त्री रविन्द्र अधिकारी ले बौद्ध विश्व विद्यालय लुम्बिनीमा स्थापना पछि थप लुम्बिनीको गरिमा बढ्दै गएको धारणा राखे । लुम्बिनी विश्व विद्यालयको प्रगती र समृद्धिको लागि जहिले प्रतिष्पर्धामा खरो रुपमा उपस्थिती खालनको हुनुपर्ने उनको भनाई रहेको छ । पछिल्लो समयमा प्रतिष्पर्धामा रहेका विश्व विद्यालयहरुको तुलनामा लुम्बिनी बौद्ध विश्व विद्यालय कमी हुन नहुने मन्त्री अधिकारीको भनाई रहेको छ । अव बौद्ध विश्व विद्यालयले बौद्ध दर्शन मात्रै अध्यायन नगराएर, होटल म्यानेजमेन्ट, ट्राभल एड टुरीजम लगायत ईन्जीनियरिङ्ग विधाका विषयहरु समेत थपेर अगाडी बढ््नुपर्ने धारणा राखे । लुम्बिनी विकास कोषको ५ प्रतिशत आम्दानी लुम्बिनी विश्व विद्यालयलाई प्रदान गर्ने निर्णय मन्त्री परिषद्ले गरेको बताउदै मन्त्री अधिकारीले अगामी दिनमा अझ बढ्ने बताएका थिए । लुम्बिनीलाई शान्तीको केन्द्रको रुपमा विकास गर्नको लागि सरकार लागिरहेको भन्दै उनले भने–‘शान्ती भुमी पवित्र भुमी लुम्बिनीलाई ज्ञानको केन्द्रको रुपमा विकास गरौ । ’
लुम्बिनीमा ५ हजार बढि मानिसहरु अट्ने सभाहल निर्माणको कार्य शिलन्यास गतग बैशाख पुर्णीएममा भएको भन्दै उनले सबैको चिन्ता भएको यो भवन निर्माण २०७७ साल बैशाख पुर्णीममा भवन समुद्घाटन हुने समेत दावि गरे ।
लुम्बिनी गुरुयोजनाको अवको तिन बर्षमा सक्ने गरी कार्य अगाडी बढाइएको मन्त्री अधिकारीको भनाई रहेको छ । उनले बाँकी रहेका गुरुयोजना सक्नको लागि एकै पटक ग्लोवल टेन्डरको आह्वान भैसकेको बताए । वृहत लुम्बिनी संगै प्रभावकारी वृहत बुद्ध सक्रिट बनाउने गरी काम गरिरहेको मन्त्री अधिकारीको दावि रहेको छ ।


भैरहवामा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्टिय विमानस्थल अवको एक बर्षमा सञ्चालनमा आउने बताए । उनले हवाई सम्झौता विभिन्न देशहरुले पहिलो सर्तको रुपमा लुम्बिनीमा जान पाउनुपर्छ भनेको कारण लुम्बिनीमा विदेशी पाहुनाहरुको उपस्थिती बढ्ने बताए । लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री अधिकारीले गुरुयोजना निर्माण ढिला नहुने भन्दै यसलाई अविलम्ब सक्ने बताएका थिए ।
यस्तै कार्यक्रममा पुर्व उप कुल पती प्रा.डा. नरेशमान बज्राचार्य र प्रा.डा त्रिरत्नलाल बज्राचार्य, यस्तै पुर्व रजिष्टार पिताम्बर लाल यादव लाई समेत सम्मान गरिएको थयो । यस्तै भिक्षणु धम्मपती गुरुमा , श्रीधरराज राण रिम्पोचे, ज्ञानुपूृर्णीक महास्थविर , हेम्मंग चुङ्गे हाम्पोचे लाई बौघ विद्धानको रुपमा सम्मान गरिएको थियो ।

तस्वीरहरुः कृष्ण खनाल/न्युज बुटवल टुडे डट कम्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission