ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

घुस लिने सेनाको जागिर चट्

५ मंसिर २०७५, बुधबार
५ मंसिर २०७५, बुधबार

नेपाली सेनाको श्री १९ नम्बर बाहिनी अड्डा तुलसीपुरले आर्थिक अनियमिता गर्ने ३ जनालाई बर्खास्त गर्दै तीन महिनाको कैद फैसला सुनाएको छ । नयाँ सेनाको भर्ना अभियानका क्रममा जागिर लगाईदिने भन्दै रकम अशुलेको आरोपमा जमदार सहित ३ जनालाई बर्खास्त गरेको हो ।

बाहिनी अड्डाका बाहिनीपति तथा सहायक रथी विज्ञानदेव पाण्डेको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालले बर्दिया जिल्ला साविकको सानोश्री गाविस ८ घर भई ज्वालादल गण जाजरकोटमा कार्यरत जमदार नरेन्द्रबहादुर डाँगी, बाँकेको बैजनाथ गाविस–१ चिसापानी घर भई सोही गणमा कार्यरत हवल्दार कुलबहादुर राना क्षेत्री र गोर्खाको पालुङटार नगरपालिका २ घर भएका सिपाही दिनेश अधिकारीलाई सेवाबाट बर्खास्त गर्दै कैद फैसला सुनाएको होे । (आर्थिक अनियमितता गरेको स्वीकार गरेपछि सैनिक अदालतले डाँगी र अधिकारीलाई ३/३ महिना र रानालाई एक महिना कैद गर्ने फैसला गरेको नेपाली सेनाका प्रवक्ता साहयक रथी गोकुल भण्डारीले जानकारी दिएका छन् । सैनिक हित विपरित कार्य गर्नेलाई सैनिक ऐन २०६३ को दफा ५२ को खण्ड ६ बमोजिम सैनिक अदालतले कारबाही गर्न सक्ने कानुनि व्यवस्था छ । प्रवक्ता भण्डारीका अनुसार उनीहरूलाई सैनिक हित विपरीत काम गरेको पाईएकोले कानुन अनुसार कारवाही गरीएको हो ।

नेपाली सेनामा भर्ना गराईदिने भन्दै जमदार डाँगीले डेढलाख रूपैयाँ लिएको, हलवदार रानाले आफ्नो गाउँको ब्यक्ति भन्दै सघाएको र सिपाही अधिकारीले भर्ना भएपछि ५० हजार रूपैयाँ लिने कबुल गरेका थिए । ज्वालादल गण जाजरकोटमा गत जेठ २ गते नेपाली सेनामा भर्ना खुलेको थियो । भर्ना छनौटको मौखीक अन्र्तवार्तामा सोधपुछ गर्ने क्रममा आर्थिक लेनदेन गरेको कुरा खुल्न आएको हो । नेपाली सेनामा भर्ना हुन आएका मध्ये एक जनाले डेढ लाख रूपैयाँ दिइसकेको र एक जनाले भर्ना भएपछि ५० हजार दिने कबुल भएको कुरा खुलेपछि घटना सार्वजनिक भएको हो । यद्यपी पैसा खाएको खुलेपछि डाँगीले पैसा फिर्ता गरिसकेका थिए । कात्तिक ५ गते उनीहरूलाई नियन्त्रणमा लिएर सैनिक अदालतले अनुसन्धान सुरु गरेको थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?