ट्रेंडिंग:

>> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय

सहरमै ‘बोक्सी’ !

४ मंसिर २०७५, मंगलवार
४ मंसिर २०७५, मंगलवार

रूपन्देही शैक्षिक क्षेत्रमा देशकै अग्रणी जिल्ला हो । केही समय पहिला रूपन्देही जिल्लालाई पूर्ण साक्षर घोषणा समेत भैसकेको छ । पूर्ण साक्षर घोषणा गरिएको जिल्लामा नै अन्धविश्वास कुरीतिले जरा गाडेको छ । रूपन्देहीमा बोक्सीको आरोप लगाउने ५ जनालाई प्रहरीले पक्राउ नै गरेर मुद्दा चलाएको छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर –४ मा एकै परिवारका ३ जना पक्राउ परेका छन् । घरमा छोरी बिरामी भएको भन्दै छिमेकीलाई बोलाएर छोरीलाई बोक्सी लागेर बिरामी गराएको भन्दै कुटपिट गरेका उनीहरूलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका–४ का टिकाराम आचार्य, कमला आचार्य र प्रतिज्ञा आचार्यलाई पक्राउ गरी मुद्दा अगाडि बढाएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लका अनुसार घरमा छोरी बिरामी भैरहने र छिमेकमा रहेका २ जना महिलालाई बोलाएर एकाएक बोक्सी को अरोप लगाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पीडित महिलालाई कुटपिट गरेपछि घटना बाहिर आएको र कुटपिट गर्ने परिवारका ३ जनालाई तत्काल पक्राउ गरी मुद्दा दायर गरिएको मल्लले जनाए ।
रूपन्देहीकै सैनामैना नगरपालिका– १ बाट पनि सोही आरोपमा २ जनालाई पक्राउ गरेको छ । घरमा परीवार कोही बिरामी भए छिमेकीलाई बोक्सी लाएर हो भन्दै हातपात गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा सैनामैना नगरपालिका १ बस्ने खेतु मल्लाहा, प्रकाश मल्लाहा पक्राउ परेको प्रहरीले जनाएको छ । बोक्सी आरोपमा पक्राउ परेका ५ जनालाई बोक्सी आरोप अन्तर्गत जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरी थप अनुसन्धान भैरहेको भन्दै बोक्सी आरोप ठहर भए ५ बर्ष कैद ५० हजार सम्म जरीवाना रहेको प्रहरीले जनाएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?