ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

बुटवल शहरलाई हर्न निषेध बनाइँदै

३० कार्तिक २०७५, शुक्रबार
३० कार्तिक २०७५, शुक्रबार

बुटवल शहरलाई हर्न निषेध क्षेत्र बनाउन प्रहरीले विशेष अभियान संचालन गरेको छ । ठूला वा साना सवारीले मनपरी हर्न बजाउँदा ध्वनी प्रदूषण भएकाले हर्न निषेध गर्न लागिएको ट्राफिक प्रहरी कार्यालय प्रदेश नं.५ ले जनाएको छ ।
सबै सवारी साधनले हर्न बजाउँदा सहरमा ध्वनी प्रदूषण भएको भन्दै बुटवल उपमहानगर पालीका र प्रदेश नम्बर ५ ट्राफीक प्रहरी कार्यालयको संयुक्त प्रयासमा बुटबल सहरभित्र हर्न निषेध गर्न लागीएको हो ।

सवारी चापसँगै सडक जाम हँुदा सवारी साधनले लगाउने हर्नका कारण मानिसहरूलाई स्वास्थ्यमा थप समस्या हुने भन्दै ट्राफीक प्रहरी कार्यालय बुटवलले बजार क्षेत्रमा हर्न निषेध गर्न सबै संघसंस्थालाई सहयोग गर्न आग्रह गरेको हो । प्रदेश नम्बर ५ ट्राफीक प्रहरी कार्यालय बुटवलले बुटवलको पूर्वमा बेस क्याम्प कारखाना देखि तिनाउ पुल र उत्तरमा गोलपार्क खोला देखि दक्षिणमा राजमार्ग चौराहा देखि भित्र पूर्ण हर्न निषेध गर्ने गरी अगाडी बढीरहेको ट्राफीक प्रहरी कार्यालय प्रदेश नम्बर ५ का प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए । हामीले मंसिर १ गतेदेखि कडाइका साथ हर्न निषेध कार्यक्रम अगाडि बढ्ने भन्दै गाडी चाप अधिक छ ।

सडक साँघुरा हँुदै गएका छन त्यसैमा अगाडि पछाडिका ठूला गाडीले हर्न बजाउँदा बजार नै कोलाहल भएजस्तो भएकाले हर्न निषेध गर्न लागिएको प्रमुख चन्दले बताए । हामीले बुटबल उपमहानगर पालीकाका बिभिन्न संघ संस्थाहरूलाई यसमा सहयोग गर्न बुटवललाई अहिले भैरहेको ठूलो आवाजको हर्न निषेध गर्न सबैले सहयोगी भूमिका निर्वाह गर्न सबै सहमत भएको बताए । यता बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुबेदीले बुटवल सहरलाई सुन्दर र शान्त बनाउने अभियान अन्तर्गत बुटवल सहर भित्र हर्न निषेध सुरु गरिएको बताए । हर्न बजाउँदा बजारमा ध्वनी प्रदूषण भएको भन्दै बुटवल नगरपालिकाले फूटपाथ खाली गराउने र बिभिन्न पोलमा लथालि· रहेका तारहरूले समेत बजारलाई कुरूप र जोखीम बढाएकाले यसलाई समेत हटाउन नगरपालिका लागिपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission