ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

करर्नेल उजिरसिंह कप को उपाधि फर्साटिकरलाई

२२ कार्तिक २०७५, बिहीबार
२२ कार्तिक २०७५, बिहीबार

नहरपुरस्थित धन्दापुरमा संचालन भएको कर्नेल उजिरसिह कप नकआउट क्रिकेट प्रतियोगिताको उपाधि फर्साटिकर क्रिकेट क्लबले हात पारेको छ । उपाधिसंगै फर्साटिकरले नगद २० हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । विहिबार भएको फाईनल खेलमा फर्साटिकरले मणिग्राम मज्याई क्रिकेट क्लबलाई १ सय ६३ रनले पराजित गर्दै उपाधि हात पारको हो । उपविजेतामा चित्त बुझाएको मणिग्राम नगद ५ हजार, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।
प्रतियोगीतामा म्यान अफ द टुनामेन्ट तुल बहादुर थापा भएका छन् । राईनो युथ क्लबको आयोजनामा भएको खेलमा टस जितेर मणिग्राम मज्याई क्रिकेट क्लबले फिल्डिड्ड रोजेपछि ब्याटिड्ड गर्न मैदान छिरेको फर्साटिकर क्रिकेट क्लबले २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय ६९ रनको विशाल लक्ष्य तयार गरेको थियो । फर्साटिकरका लागि सुभाष फौदार सतक र तुल बहादुर थापाले अर्धसतक पुरा गरेका थिए । सुभाषले १ सय २३ रन तथा तुल बहादुर थापाले ७५ रनको योगदान दिएका थिए । मणिग्रामका उमेश पाण्डेले २ विकेट लिएका थिए ।
मणिग्राम पुरै २० ओभर खेल्दै ६ विकेट गुमाउदै १ सय ६ रनमा समेटिएको थियो । मणिग्रामका लागि उमेश पाण्डेले ३३ र रबिन बोहराले ४५ रनको योगदान दिएका थिए । फर्साटिकरका तुल बहादुर थापाले २ विकेट लिएका थिए । खेलमा म्यान अफ दी म्याच सुवास फौजदार भएको क्लवका सचिव भरत चापागाईले जानकारी दिए ।
कार्तिक १४ गतेबाट शुरु भएको प्रतियोगितामा कपिलबस्तु, नवलपरासी र रुपन्देहीका गरि २२ वटा टिमहरुले उपाधिका लागि प्रतिस्प्रर्धा गरेका थिए ।
एक कार्यक्रमका बिच बुटवलउपमहानगरपालिकाका वरिष्ठ अधिकृत भुवा प्रसाद लुईटेल, राष्ट्रिय एम्पायर तथा नेपाल क्रिकेट संघ रुपन्देहीका सचिव सन्जय गुरुड्ड, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष नेत्र पौडेल, क्लबका अध्यक्ष प्रदिप भण्डारी ले विजेता, उप विजेता , उत्कृष्ठ खेलाडी लाई पुरस्कार प्रदान गरको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission