ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

५० हजार राशीको जुनियर छात्रा कप भलिबल प्रतियोगिता

१० कार्तिक २०७५, शनिबार
१० कार्तिक २०७५, शनिबार

चौथौ एभरेष्ट कप जुनियर राष्ट्रिय छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि कार्तिक १५ गतेदेखि प्रतियोगिताको सबै तयारी पुरा भएको विद्यालय ब्यवस्थापन समितिले जनाएको हो । प्रतियोगिताको टिम दर्ता, खेल खेलाउने कोर्टको तयारी पुरा भएको संयोजक अर्जुन घिमिरेले बताए । प्रतियोगितामा उपाधि विजेताले नगद ५० हजार, प्रमाणपत्र, मेडल तथा उपविजेताले नगद २५ हजार, प्रमाणपत्र, मेडल प्राप्त गर्नेछन । यसैगरि प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टिमले नगद १२ हजार, चौथौ स्थान हासिल गर्ने टिमले नगद ५ हजारसहित उत्कृष्ट विद्याका खेलाडीहरुलाई जनही ५ हजारका दरले पुरस्कृत गरिने छ ।
नयाँ खेलाडीहरुलाई अवसर दिने तथा १९ वर्ष मुनिका महिला खेलाडीहरुका बीचमा लिगकप नकआउटको आधारमा प्रतियोगिता आयोजना गरिने उनले बताए ।
प्रतियोगितामा १६ टिमले प्रतिस्प्रर्धा गर्नेछन । प्रतियोगिता एभरेष्ट बोर्डिङ्गको प्राङ्गगढमा आधुनिक म्याटमा पहिलो पटक खेल खेलाईने छ । विद्यालयले हाल ६ जना छात्रा खेलाडीहरुलाई आवासियसहित पूर्ण छात्रवृति प्रदान गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीले विद्यार्थीहरुको शैक्षिकका साथै शारीरिक मानसिक विकासमा सहयोगी हुने गरि खेल गतिविधिलाई प्राथमिकता दिएको बताए ।
पछिल्लो ४ वर्षदेखि छात्रा भलिबल तथा ६ वर्षदेखि छात्र भलिबल प्रतियोगिता आयोजना गरिदै आएको उनले बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष भिम बहादुर श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, विद्यालयका वरिष्ठ सहप्राचार्य माधव प्रसाद आर्चायले प्रतियोगिताबाट युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission