ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

बाँकेको  नौवस्तामा औद्योगिक क्षेत्र निर्माणको काम सुरु

८ कार्तिक २०७५, बिहीबार
८ कार्तिक २०७५, बिहीबार

प्रदेश नम्बर ५ कै ठूलो औद्योगिक क्षेत्र निर्माणको काम बाँकेको नौवस्तामा सुरु हुने भएको छ । त्यसका लागि कार्यालय स्थापना गरी काम सुरु गरिएको छ । मंगलबार बैजनाथ गाउ“पालिका ३ मा औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडको कार्यालय स्थापना गरिएको छ । औद्योगिक क्षेत्रका लागि ३ सय ३८ बिगाहा छुट्टाइएको छ । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका प्रबन्धक नन्दबहादुर बस्नेतले अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र पा“च वर्षभित्रै निर्माण भइसक्ने बताए । त्यसका लागि तीब्र गतिमा काम अगाडि बढाइने जनाए । सरकारले प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाका लागि बैजनाथ गाउ“पालिका ३ नौबास्ताको खाली जग्गा रोजेको हो । त्यसका लागि ८ अर्ब ७ करोड रूपैया“ बजेट अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले १० र प्रदेश सरकारले ५ करोड गरी १५ करोड बजेट परेको छ । स्थानीय सरकारका रूपमा रहेको गाउ“पालिकाले त्यस क्षेत्रमा रहेका स्थानीयहरूको पुनस्र्थापनाका लागि छुट्टै बजेटको ब्यवस्था गरेको छ ।
औद्योगिक क्षेत्र निर्माण भए कम्तिमा पनि २० हजार बढीले रोजगारी पाउने बिश्वास गरिएको छ । बैजनाथ गाउ“पालिकाका प्रमुख मानबहादुर रुचालले औद्योगिक क्षेत्र स्थापना हुने स्थानमा रहेका बस्तीलाई पुनस्र्थापनाका लागि प्राथमिकतामा रहेको बताए । उनले त्यसका लागि बजेट ब्यवस्थापन गरिसकेको जनाए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सुबिधा सम्पन्न औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।
उनले बस्ती स्थानान्तरण र औद्योगिक क्षेत्र निर्माणको कामलाई सँगसँगै अगाडि बढाउन आवश्यक भएको बताए । उनले भने,‘औद्योगिक क्षेत्र निर्माणले यस क्षेत्रको आर्थिक अवस्थामा सुधार ल्याउने छ ।’ २०७९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माणको काम सुरु भए लगत्तै विभिन्न व्यवसायीहरू औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि निबेदन दर्ता गराएका छन् । यो औद्योगिक क्षेत्र निर्माण भएपछि उक्त क्षेत्रमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?