ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बाँकेको  नौवस्तामा औद्योगिक क्षेत्र निर्माणको काम सुरु

८ कार्तिक २०७५, बिहीबार
८ कार्तिक २०७५, बिहीबार

प्रदेश नम्बर ५ कै ठूलो औद्योगिक क्षेत्र निर्माणको काम बाँकेको नौवस्तामा सुरु हुने भएको छ । त्यसका लागि कार्यालय स्थापना गरी काम सुरु गरिएको छ । मंगलबार बैजनाथ गाउ“पालिका ३ मा औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडको कार्यालय स्थापना गरिएको छ । औद्योगिक क्षेत्रका लागि ३ सय ३८ बिगाहा छुट्टाइएको छ । औद्योगिक क्षेत्र ब्यवस्थापन लिमिटेडका प्रबन्धक नन्दबहादुर बस्नेतले अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र पा“च वर्षभित्रै निर्माण भइसक्ने बताए । त्यसका लागि तीब्र गतिमा काम अगाडि बढाइने जनाए । सरकारले प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाका लागि बैजनाथ गाउ“पालिका ३ नौबास्ताको खाली जग्गा रोजेको हो । त्यसका लागि ८ अर्ब ७ करोड रूपैया“ बजेट अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकारले १० र प्रदेश सरकारले ५ करोड गरी १५ करोड बजेट परेको छ । स्थानीय सरकारका रूपमा रहेको गाउ“पालिकाले त्यस क्षेत्रमा रहेका स्थानीयहरूको पुनस्र्थापनाका लागि छुट्टै बजेटको ब्यवस्था गरेको छ ।
औद्योगिक क्षेत्र निर्माण भए कम्तिमा पनि २० हजार बढीले रोजगारी पाउने बिश्वास गरिएको छ । बैजनाथ गाउ“पालिकाका प्रमुख मानबहादुर रुचालले औद्योगिक क्षेत्र स्थापना हुने स्थानमा रहेका बस्तीलाई पुनस्र्थापनाका लागि प्राथमिकतामा रहेको बताए । उनले त्यसका लागि बजेट ब्यवस्थापन गरिसकेको जनाए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले सुबिधा सम्पन्न औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण हुनुपर्नेमा जोड दिएका छन् ।
उनले बस्ती स्थानान्तरण र औद्योगिक क्षेत्र निर्माणको कामलाई सँगसँगै अगाडि बढाउन आवश्यक भएको बताए । उनले भने,‘औद्योगिक क्षेत्र निर्माणले यस क्षेत्रको आर्थिक अवस्थामा सुधार ल्याउने छ ।’ २०७९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माणको काम सुरु भए लगत्तै विभिन्न व्यवसायीहरू औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि निबेदन दर्ता गराएका छन् । यो औद्योगिक क्षेत्र निर्माण भएपछि उक्त क्षेत्रमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?