ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

सैनामैना महोत्सव आजदेखि

८ कार्तिक २०७५, बिहीबार
८ कार्तिक २०७५, बिहीबार

सैनामैना व्यापार संघले आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधवार मेला स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मेलाको तयारी पुरा भएको बताएको हो ।
व्यापार महोत्सव यहि कार्तिक ८ गते देखि १८ गते सम्म सैनामैना ४ मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुँदैछ । महोत्सवमा स्थानिय उत्पादन तथा व्यवसायिक सामानहरूलाई व्यापक प्रचारप्रसार गरी सैनामैना नगरपालिकालाई व्यापार ग्राम को रूपमा विकाश गरिने लक्ष्यले मेलाको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
व्यापार मेलामा २ सय १६ स्टलहरू रहने छन् । महोत्सवमा राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी, कृषि तथा दुग्घ जन्य पदार्थ, उनी तथा गलैचा, तयारी पोशाक, अचार उद्योग, अल्लो धागो उद्योग, रङ्गरोगन निर्माण सामाग्री, शैक्षिक तथा अन्य सेवामुलक, बैंक तथा वित्तीय संघ संस्था, ईलेक्ट्रिक तथा इलोक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङ्ग, अटो मोबाईल्स लगायतका १९६ वटा स्टलहरू रहने छन् । यस्तै २० वटा होटल तथा रेष्टुरेन्ट स्टलहरू रहने सैनामैना व्यापार संघका अध्यक्ष एवं मेलाका संयोजक जीवनाथ पाण्डेले बताए । महोत्सवमा १० करोड बराबरको आर्थिक कारोबार तथा १ लाख पचास हजार दर्शक भित्रयाउने लक्ष्य आयोजकले लिइएको छन् । महोत्सवको उद्घाटन प्रदेश नं. ५का मुख्य मन्त्री शंकर पोख्रेलले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?