ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

स्थायी ‘देवदह मण्डप’ कहिले ?

२४ आश्विन २०७५, बुधबार
२४ आश्विन २०७५, बुधबार

तत्कालिन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले रूपन्देहीको देवदहमा पहिलो पटक मेला महोत्सव आयोजना गर्ने जमर्को ग¥यो । स्थायी प्रदर्शनी केन्द्रको अभावमा उद्योग व्यापार संगठनले पहिलो पटक मेला लगाउँदा पानबारीमा रहेको खेल मैदानमा मेला आयोजना गरेको थियो । २ सय ५० वटा स्टल राखिएको उक्त मेला महोत्सव देवदहमा पहिलो ‘प्रयास थियो’ । त्यसपश्चात देवदह उद्योग बाणिज्य संघ, देवदह व्यापार संघले निरन्तर रूपमा मेला महोत्सव आयोजना गर्दै आएका छन् । देवदहमा रोचक कुरा के छ भने प्रत्येक बर्ष फरक–फरक संघ÷संस्थाले मेला महोत्सव आयोजना गर्ने गरेपनि सुरुवाती मेला आयोजना गरिएको बर्षलाई प्रथम, दोस्रो फटक फरक संस्थाले आयोजना गरेको पनि दोस्रो मेला महोत्सवको नामाकरण गर्दै आएका छन् ।
पानबारीमा रहेको खेल मैदान मेला तथा महोत्सव आयोजना गर्न अनुपयुक्त भएपछि देवदह उद्योग बाणिज्य संघको पहलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला संघ संस्थाहरूको सहयोगमा हाल प्रस्तावित देवदह मण्डपको रूपमा रहेको स्थानमा पहिलो पटक देवदह उद्योग बाणिज्य संघले मेला आयोजना ग¥यो । देवदहमा दोस्रो पटक तथा प्रगति सामुदायिक वनको जग्गा रहेको भुलही खोला नजिकै महोत्सव आयोजना ग¥यो ।
देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकालका अनुसार खोलाको स्थानमा मोला तथा म होत्सव आयोजना गर्ने स्थान सम्म पु¥याउनको लागि करिव १३ लाख रूपैयाँ सुरुवाती बर्षमा नै खर्च भैसकेको छ । त्यसतिबेला करिव ३ सय स्टल निर्माण गरेको उद्योग बाणिज्य संघले अर्ध अस्थायी संरचनाको रूपमा शौचालय समेत निर्माण गरेको थियो । अन्य सबै स्टल तथा स्टेज, सचिवालय सबै अस्थायी संरचना बनाई मेला आयोजना गरिएको थियो ।
देवदह मण्डवको रूपमा विकास गर्ने गरी १० विघा क्षेत्रफल रहेको प्रगति सामुदायिक वनको किनाराको जग्गामा हाल सम्म स्थायी प्रकृतिको संरचना(प्रर्दशनी स्थाल) निर्माण हुन सकेको छेन । पछिल्लो समयमा मेला तथा महोत्सवहरू नगरपालिका केन्द्रीत रहेका छन् । केही बर्ष देखि रूपन्देहीका विभिन्न नगरपालिका केन्द्रीत मेला तथा महोत्सव आयोजना गर्ने संस्थाहरूले निरन्तर रूपमा मेला तथा महोत्सव आयोजना गर्दै आएका छन् ।
यसरी आयोजना गर्ने मेला महोत्सवमा लाखौ रूपैयाँ अस्थायी संरचनामा खर्च हुने गरेको छ । देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकालका अनुसार अव मेला महोत्सव आयोजना गर्ने संस्थाले कुुनै न कुनै स्थायी प्रकृतिको एउटा–एउटा भएपनि प्रर्दशनी स्थलमा संरचना निर्माण गरिने भएको छ । उनी भन्छन्–‘देवदह मण्डप अब स्थायी रूपमा नै बन्नु पर्दछ भन्ने हाम्रो मान्यता हो, नगरपालिका, सबै संघ संस्था तथा दलहरूले साथ दिएका छन्, यसमा हाम्रो पनि विशेष सहयोग हुने छ । ’ यहि फागुन १६ देखि २७ गते सम्म आयोजना हुने पाँचौ देवदह महोत्सवमा पनि एउटा भएपनि स्थायी प्रकृतिको संरचना निर्माणमा आफुहरू लाग्ने अध्यक्ष ढकाल बताउँछन् ।
देवदह मण्डपको गुरुयोजना समेत निर्माण भैसकेको अवस्थामा देवदह उद्योग बाणिज्य संघले नै मेला स्थालमा छुट्टै विद्युतीय ट्रान्समीटर समेत जडान गरेको छ । सबै मेला तथा महोत्सव आयोजना गर्ने स्थायी स्थानको रूपमा निर्माण गरिने गरी अगाडी बढाउने योजना रहेको छ ।
देवदह नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ बजेट पुस्तिकामा नै उल्लेख गरी देवदह नगरपालिका वडा नं ९ मा रहेको प्रदर्शनी स्थलको संरक्षण एवं संवद्र्धन कार्यलाई अगाडि बढाउने उल्लेख गरेको छ । नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले देवदह मण्डपको गुरुयोजना अगाडी बढेको भन्दै यसमा गुरुयोजना अनुरूप नगरपालिकाले योजना बनाएर कार्य अगाडी बढाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?