ट्रेंडिंग:

>> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

स्थायी ‘देवदह मण्डप’ कहिले ?

२४ आश्विन २०७५, बुधबार
२४ आश्विन २०७५, बुधबार

तत्कालिन नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले रूपन्देहीको देवदहमा पहिलो पटक मेला महोत्सव आयोजना गर्ने जमर्को ग¥यो । स्थायी प्रदर्शनी केन्द्रको अभावमा उद्योग व्यापार संगठनले पहिलो पटक मेला लगाउँदा पानबारीमा रहेको खेल मैदानमा मेला आयोजना गरेको थियो । २ सय ५० वटा स्टल राखिएको उक्त मेला महोत्सव देवदहमा पहिलो ‘प्रयास थियो’ । त्यसपश्चात देवदह उद्योग बाणिज्य संघ, देवदह व्यापार संघले निरन्तर रूपमा मेला महोत्सव आयोजना गर्दै आएका छन् । देवदहमा रोचक कुरा के छ भने प्रत्येक बर्ष फरक–फरक संघ÷संस्थाले मेला महोत्सव आयोजना गर्ने गरेपनि सुरुवाती मेला आयोजना गरिएको बर्षलाई प्रथम, दोस्रो फटक फरक संस्थाले आयोजना गरेको पनि दोस्रो मेला महोत्सवको नामाकरण गर्दै आएका छन् ।
पानबारीमा रहेको खेल मैदान मेला तथा महोत्सव आयोजना गर्न अनुपयुक्त भएपछि देवदह उद्योग बाणिज्य संघको पहलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला संघ संस्थाहरूको सहयोगमा हाल प्रस्तावित देवदह मण्डपको रूपमा रहेको स्थानमा पहिलो पटक देवदह उद्योग बाणिज्य संघले मेला आयोजना ग¥यो । देवदहमा दोस्रो पटक तथा प्रगति सामुदायिक वनको जग्गा रहेको भुलही खोला नजिकै महोत्सव आयोजना ग¥यो ।
देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकालका अनुसार खोलाको स्थानमा मोला तथा म होत्सव आयोजना गर्ने स्थान सम्म पु¥याउनको लागि करिव १३ लाख रूपैयाँ सुरुवाती बर्षमा नै खर्च भैसकेको छ । त्यसतिबेला करिव ३ सय स्टल निर्माण गरेको उद्योग बाणिज्य संघले अर्ध अस्थायी संरचनाको रूपमा शौचालय समेत निर्माण गरेको थियो । अन्य सबै स्टल तथा स्टेज, सचिवालय सबै अस्थायी संरचना बनाई मेला आयोजना गरिएको थियो ।
देवदह मण्डवको रूपमा विकास गर्ने गरी १० विघा क्षेत्रफल रहेको प्रगति सामुदायिक वनको किनाराको जग्गामा हाल सम्म स्थायी प्रकृतिको संरचना(प्रर्दशनी स्थाल) निर्माण हुन सकेको छेन । पछिल्लो समयमा मेला तथा महोत्सवहरू नगरपालिका केन्द्रीत रहेका छन् । केही बर्ष देखि रूपन्देहीका विभिन्न नगरपालिका केन्द्रीत मेला तथा महोत्सव आयोजना गर्ने संस्थाहरूले निरन्तर रूपमा मेला तथा महोत्सव आयोजना गर्दै आएका छन् ।
यसरी आयोजना गर्ने मेला महोत्सवमा लाखौ रूपैयाँ अस्थायी संरचनामा खर्च हुने गरेको छ । देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल प्रसाद ढकालका अनुसार अव मेला महोत्सव आयोजना गर्ने संस्थाले कुुनै न कुनै स्थायी प्रकृतिको एउटा–एउटा भएपनि प्रर्दशनी स्थलमा संरचना निर्माण गरिने भएको छ । उनी भन्छन्–‘देवदह मण्डप अब स्थायी रूपमा नै बन्नु पर्दछ भन्ने हाम्रो मान्यता हो, नगरपालिका, सबै संघ संस्था तथा दलहरूले साथ दिएका छन्, यसमा हाम्रो पनि विशेष सहयोग हुने छ । ’ यहि फागुन १६ देखि २७ गते सम्म आयोजना हुने पाँचौ देवदह महोत्सवमा पनि एउटा भएपनि स्थायी प्रकृतिको संरचना निर्माणमा आफुहरू लाग्ने अध्यक्ष ढकाल बताउँछन् ।
देवदह मण्डपको गुरुयोजना समेत निर्माण भैसकेको अवस्थामा देवदह उद्योग बाणिज्य संघले नै मेला स्थालमा छुट्टै विद्युतीय ट्रान्समीटर समेत जडान गरेको छ । सबै मेला तथा महोत्सव आयोजना गर्ने स्थायी स्थानको रूपमा निर्माण गरिने गरी अगाडी बढाउने योजना रहेको छ ।
देवदह नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ बजेट पुस्तिकामा नै उल्लेख गरी देवदह नगरपालिका वडा नं ९ मा रहेको प्रदर्शनी स्थलको संरक्षण एवं संवद्र्धन कार्यलाई अगाडि बढाउने उल्लेख गरेको छ । नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले देवदह मण्डपको गुरुयोजना अगाडी बढेको भन्दै यसमा गुरुयोजना अनुरूप नगरपालिकाले योजना बनाएर कार्य अगाडी बढाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?