ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

स्थानीय सरकारको युवा स्वरोजगार कार्यक्रम

७ आश्विन २०७५, आईतवार
७ आश्विन २०७५, आईतवार

गाउँहरू युवाविहीन हँुदा विकासको गतिविधिमा असर देखिन थालेपछि गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै रोल्पाका स्थानीय सरकारहरूले युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् ।  व्यवसायिक कृषि तथा पशुपालन मार्फत गाउँघरमै रोजगारीका अवसर सिर्जना गर्नका लागि परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ३० लाख बजेट विनियोजन गरेको बताएको छ । विनियोजित बजेटबाट बेरोजगार युवाहरूलाई व्यवसायिक कृषि तथा पशुपालनका लागि सहयोग गरिने गाउँपालिका अध्यक्ष नीमकान्त डाँगीले जानकारी दिए । विदेश जाने मात्रा बढ्दै जाँदा दक्ष जनशक्ति अभाव देखिएकाले उनीहरूलाई लक्षित गरि यस्तो कार्यक्रम ल्याएका हौं अध्यक्ष डाँगीले भने । रोल्पा नगरपालिकाले समेत नगरपालिका युवा स्वरोजगार कोष स्थापना गरेको छ । कोषमा चालु आर्थिक वर्ष ३० लाख विनियोजन गरिएको नगरपालिकाका प्रमखु प्रशासकीय अधिकृत सावित्रा पुनले जानकारी दिइन । कोषमा हरेक वर्ष वजेट थप्दै जाने वताइएको छ । कोषको रकमबाट नगरपालिका भित्रका वेरोजगार युवाहरूलाई स्वरोजगार वनाउन विभिन्न तालिम तथा अन्य सहयोग गरिने वताइएको छ । कृषि तथा गैर कृषि क्षेत्रवाट युवाहरूलाई स्वरोजगार वनाउन कोष परिचालन गरिने वताइएको छ ।
देशभित्र रोजगारीको अवसर नभएको भन्दै रोल्पावाट खाडी मुलुक जाने युवाहरूको संख्या दिनानुदिन वढिरहेको वेला स्थानीय सरकारको यस्तो कदमले युवा जनशक्ति विदेश पलायन समस्या कम हुने अपेक्षा गरिएको छ ।
संघीय, प्रदेश र स्थानीय सरकारहरूवाट सडक निर्माणका लागि आउने वजेट समेत स्काभेटर प्रयोगमा खर्च गर्ने भएकाले घरदैलोमा आएको रोजगारीको अवसरवाट वंचित हुदै आएका युवाहरू वाध्य भएर वैदेशिक रोजगारीमा जाने गरेका छन ।
भारत वाहेक खाडी मुलुकमा जाने रोल्पाली युवा युवतीको संख्या करिव ४५ हजार रहको वताईन्छ । जिल्ला प्रशासन कार्यालय रोल्पावाट साधारण र द्रुत सेवावाट करिव ४९ हजारले राहादानी वनाएको तथ्यांक छ । अदक्ष कामदारको रूपमा विदेशिने उनीहरूको पारिश्रमिक समेत निकै कम हुने गरेको छ । जोखिमपूर्ण काम गर्न बाध्य रोल्पालीहरू मध्ये हरेक वर्ष ठूलो संख्यामा लास वनेर फर्कने गरेका छन ।
विदेश जाने मध्ये अधिकांश २० देखी ३० वर्ष उमेर समूहका रहेको वताईन्छ । सवभन्दा वढि उत्पादनशिल जनशक्ति मानिने यो समूहका युवाहरूको विदेश पलायनले जिल्लाका गाउँघर युवा विहिन हुने मात्रै हैन खेतवारी वाँझिदा भविष्यमा विकराल अवस्था सिर्जना हुन सक्ने जिल्लावासीको चिन्ता रहेको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?