ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

स्थानीय सरकारको युवा स्वरोजगार कार्यक्रम

७ आश्विन २०७५, आईतवार
७ आश्विन २०७५, आईतवार

गाउँहरू युवाविहीन हँुदा विकासको गतिविधिमा असर देखिन थालेपछि गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै रोल्पाका स्थानीय सरकारहरूले युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् ।  व्यवसायिक कृषि तथा पशुपालन मार्फत गाउँघरमै रोजगारीका अवसर सिर्जना गर्नका लागि परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ३० लाख बजेट विनियोजन गरेको बताएको छ । विनियोजित बजेटबाट बेरोजगार युवाहरूलाई व्यवसायिक कृषि तथा पशुपालनका लागि सहयोग गरिने गाउँपालिका अध्यक्ष नीमकान्त डाँगीले जानकारी दिए । विदेश जाने मात्रा बढ्दै जाँदा दक्ष जनशक्ति अभाव देखिएकाले उनीहरूलाई लक्षित गरि यस्तो कार्यक्रम ल्याएका हौं अध्यक्ष डाँगीले भने । रोल्पा नगरपालिकाले समेत नगरपालिका युवा स्वरोजगार कोष स्थापना गरेको छ । कोषमा चालु आर्थिक वर्ष ३० लाख विनियोजन गरिएको नगरपालिकाका प्रमखु प्रशासकीय अधिकृत सावित्रा पुनले जानकारी दिइन । कोषमा हरेक वर्ष वजेट थप्दै जाने वताइएको छ । कोषको रकमबाट नगरपालिका भित्रका वेरोजगार युवाहरूलाई स्वरोजगार वनाउन विभिन्न तालिम तथा अन्य सहयोग गरिने वताइएको छ । कृषि तथा गैर कृषि क्षेत्रवाट युवाहरूलाई स्वरोजगार वनाउन कोष परिचालन गरिने वताइएको छ ।
देशभित्र रोजगारीको अवसर नभएको भन्दै रोल्पावाट खाडी मुलुक जाने युवाहरूको संख्या दिनानुदिन वढिरहेको वेला स्थानीय सरकारको यस्तो कदमले युवा जनशक्ति विदेश पलायन समस्या कम हुने अपेक्षा गरिएको छ ।
संघीय, प्रदेश र स्थानीय सरकारहरूवाट सडक निर्माणका लागि आउने वजेट समेत स्काभेटर प्रयोगमा खर्च गर्ने भएकाले घरदैलोमा आएको रोजगारीको अवसरवाट वंचित हुदै आएका युवाहरू वाध्य भएर वैदेशिक रोजगारीमा जाने गरेका छन ।
भारत वाहेक खाडी मुलुकमा जाने रोल्पाली युवा युवतीको संख्या करिव ४५ हजार रहको वताईन्छ । जिल्ला प्रशासन कार्यालय रोल्पावाट साधारण र द्रुत सेवावाट करिव ४९ हजारले राहादानी वनाएको तथ्यांक छ । अदक्ष कामदारको रूपमा विदेशिने उनीहरूको पारिश्रमिक समेत निकै कम हुने गरेको छ । जोखिमपूर्ण काम गर्न बाध्य रोल्पालीहरू मध्ये हरेक वर्ष ठूलो संख्यामा लास वनेर फर्कने गरेका छन ।
विदेश जाने मध्ये अधिकांश २० देखी ३० वर्ष उमेर समूहका रहेको वताईन्छ । सवभन्दा वढि उत्पादनशिल जनशक्ति मानिने यो समूहका युवाहरूको विदेश पलायनले जिल्लाका गाउँघर युवा विहिन हुने मात्रै हैन खेतवारी वाँझिदा भविष्यमा विकराल अवस्था सिर्जना हुन सक्ने जिल्लावासीको चिन्ता रहेको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?