© २०२३
पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र बुटबलमा १ सय ७ औ प्रहरी जवान आधारभुत तालिम सम्पन भएको छ । शुक्रबार भएको दिक्षान्त समारोहमा २ सय ५१ जना प्रहरी जवान दिक्षित भएका छन् । जसमा ३० जना महिला रहेका छन् कायक्रम्मा बोल्दै प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेर बहादुर बस्नेतले कायक्षेत्र प्रदेश प्रहरी जवानहरू लाई बधाई दिदै देशको शान्ति सुरक्षा मानब अधिकारको रक्षा प्रहरीको पहिलो काम भएको बताएका थिए ।
आफनो कायक्षेन्रमा प्रहरीले अनुसासन ब्यबसायी ईमानदारी सहनसिल भएर काम गनु भन्दै बढदो सहरीकरण सँगै अपराघमा समेत नयाँ नयाँ प्रबिधि प्रयोग भएकोले एसलाई रोक्न प्रहरी दक्ष र लगनशिलता हुनु जरूरी रहेको बस्नेतले बताए ।
कायक्रम्मा तालिम केन्द्रका शमादेकि बिरेन्द्र श्रेष्ठ ले राज्यको शान्ती सुरक्षा गर्ने जिम्मा एक मात्र नेपाल प्रहरी रहेकाले अपराध अनुसन्धान र व्यवसायीक प्रहरी, शुन्य सहनशिलता आजको आवश्यकता रहेको धारणा राखेका थिए । उनले सबै प्रतिक्षार्थी प्रहरीहरुले त्यससलाई आत्मसाथ गर्दै कार्यक्षेत्रमा खटिनको लागि आग्रह गरे ।
दिक्षान्त समारोहमा तालिमका बेला विभिन्न विधामा उत्कृष्ठ भएका ९ जना प्रशिक्षार्थी प्रहरी जवानहरुलाई सम्मान गरिएको थियो । दिक्षान्त समारोहमा तालिम संयोजक मेघराज कंडेल लगाएतले बोलेका थिए
उत्कृष्ठ प्रहरी जवान युवराज भट्राई पुरस्कृत हुदै ।