© २०२३
लुम्बिनी प्रदेश सरकार बजेट खर्चमा असफल : तीन महिनामा ७ प्रतिशत मात्र खर्च
लमही ,१४ कात्तिक । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ को ३ महिनाको अवधिमा ७.११ प्रतिशत मात्र वजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्त सम्ममा ७.११...