Butwal Today

सुनको मूल्य तोलामा एकैदिन ७ हजार १ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन तोलामा ७ हजार १ सय रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार...