मैथिली भाषा, साहित्य तथा मिथिलाको मौलिक कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको छ ।
सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि सरकारको निर्णय कानुनी विवादमा पर्ने देखिएको छ ।
नेपाल प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण देश हो ।
बुटवल उपमहानगरपालिका–६ मा अवस्थित मर्सी सिटी अस्पताल पश्चिम नेपालका नागरिकलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको एक विश्वासिलो स्वास्थ्य संस्था हो ।