© 2026
विशेष महाधिवेशनको पक्षमा ५४ प्रतिशतभन्दा बढीको हस्ताक्षर
काठमाडौं, २८ असोज । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिको संख्या ५४ प्रतिशत नाघेको छ । कांग्रेसको १४औँ महाधिवेशनमा कुल ४,७४३ जना महाधिवेशन प्रतिनिधि रहेका थिए...
