© 2026
प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक : काँग्रेस
काठमाडौं,२९ भदौ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई पुनः अलोकतान्त्रिक र असंवैधानिक करार गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रतिनिधिसभा विघटनको विरोधमा दृढ रहेको स्पष्ट...
