© 2026
अर्थमन्त्री पौडेल र चीनका उपमन्त्री लिजुनबिच शिष्टाचार भेट
काठमाडौँ, १२ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबिच शिष्टाचार भेटघाट भएको छ । भेटका अवसरमा नेपाल र चीन बिचका भन्सार नाकाहरू व्यवस्थापन,...
