© 2026
पार्टी एकताबद्ध भएको छ, गुटबन्दी अन्त्यको संकल्प गरेका छौं : प्रचण्ड
काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई एकताबद्ध बनाउने चुनौती आफूहरूले जिम्मेवारीपूर्वक पूरा गरेको दाबी गरेका छन्। मंगलबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी...
