Butwal Today

रास्वपाको प्रश्न : स्पेन गएर नफर्किएका नेपालीबारे प्रधानमन्त्रीको मौनता किन?

काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पेन भ्रमणका क्रममा नेपाली युवालाई फर्काइएन भन्ने घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पष्ट जवाफ माग गरेको छ। आइतबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै...